आइतबार , माघ ९, २०७८

लोप हुँदै गरेका ठेकीको सं’रक्षण गर्दै गोपाल सेन्चुरी

पुष १७, २०७८ शनिबार 78

मोरङबाट इलाम आएर गोपाल सेन्चुरी लो’पहुन लागेका दारका ठेकी बनाउनमा त’ल्लिन छन । इलामको बरबोटेमा उनले इलामकै सुम्वे’कबाछ ल्याएका दारका मुढाको ठकी बनाइे रहेका छन् ।

बाटोको किनारैमा काठका मुढा ल’डिरहेका छन । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने सेन्चुरीलाई फुर्सद नै छैन ।

लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति को’प्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर उनले मनग्य आम्दा’नी गरिरहेका छन् ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसि’नमा काठका मुढा घुमाउँदै खडानन्द बिहान, दिउँसो र साँझ ठेकी बनाउने कार’खानामा व्यस्त हुन्छन ।

२५ वर्ष अधिदेखि उनले यो सीप सिकेर पेसामा लागेका सेन्चुरी अहिले सम्म ठेकी बना’एरै बितेको बताउँछन् । ठेकीबाट भएको आम्दानी सुनारको घरखर्चमा मात्रै सी’मित छैन,

उनले आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन ।काठको ठेकी अहिले उनी कति मानाको अ’धारमा विक्री गर्ने गर्दछन उनी एकमाना जाने ठेकी ३ सय देखि ४ सय सम्ममा बिक्री हुने बताउँछन् ।

उनले ठेकी ब’नाउने ठाउमा उनी मात्र होइन अन्य ४-५ जनाले रोजगारी पनि पाएका छन् । पहिले पानीघट्ट’को प्रयोगबाट मेसिन सञ्चालन हुने भए पनि अहिले विद्युत प्रयोग भएको छ ।

पानीघट्टभन्दा विद्युतबाट मेसिन सञ्चालन गर्दा सहज र उत्पा’दनमा समेत वृद्धि भएको अनुभव उनीहरूको छ ।

विद्युतबाट मेसिन सञ्चा’लन हुन थालेपछि विभिन्न ठाउँमा गएर काम गर्न सहज भएको छ । ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो ।

मिहिनेतअनुसार आम्दा’नी नहुने र बजारमा आएका आधुनिक भाँडा’कुँडाका कारण ठेकीको व्यापारमा कमी आएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्