आइतबार , माघ ९, २०७८

घर फर्कने टिकट लिएर बसेका महेश कहिले नफर्कने गरि कुवेत मै अस्ता’ए, शो`कमा परिवार

पुष १७, २०७८ शनिबार 24

काठमाडौं-कुवेतमा एक नेपालीको निध`न भएको छ । रुकुम पश्चिमका ४३ वर्षीय महेश घर्तीको हृ`दयाघा`तका कारण निध`न भएको बताइएको छ ।

विगत ३ वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका उनी घर फर्कनका लागि टिकट लिएर बसेका थिए । हृ`दयाघा`त भए लगतै अस्पताल लगिए पनि उपचारकै क्रममा मृ`त्यु भएको बताइएको छ ।

मृ`त्युपछि कम्पनी र परिवारसँग समन्वय गरेर आवश्यक प्रक्रि`या पूरा गरी जतिसक्दो चाँडो श`व नेपाल पठाइने नेपाली दूतावासले जनाएको छ।

उनका श्रीमती, ३ छोरी र १ छोरा रहेको बताइएको छ । उनको निध`नको खबरले परिवार शो`काकु´ल बनेको छ ।

यो पनि, जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारी साधन बिना अनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमति) लिनुपर्ने हुन्छ ।

अहिले जिल्लाका दशवटै स्थानीय तहमा साना तथा ठूला यातायातका सवारी साधन दैनिकरुपमा सञ्चालन भइरहेको छ । तर, ग्रामीण सडकमा सञ्चालन हुने केही सवारी साधनले मात्र अस्थायी रुट पर्मिट लिएको पाइएको हो ।

रुट पर्मिटका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले सिफारिस गरे पनि यातायात धनीले बेवास्ता गरेको खोटाङ यातायात प्रालिका जिल्ला सचिव रामकुमार हिङ्माङले बताउनुभयो ।

“बिना रुट पर्मिट कुनै पनि यात्रुबाहक सवारी साधन चलाउन पाइँदैन”, उहाँले भन्नुभयो, “अधिकांश यातायात धनीले भनसुन र पहुँचको भरमा बिना रुट पर्मिट जिल्लाका सबै सडकमा यातायात चलाइरहेका छन् ।”

रुट पर्मिट नभएका सवारी साधन दु`र्घट`ना भएको खण्डमा त्यसमा सवार यात्रु घा`इते तथा मृ`त्यु भएमा उनले क्ष`तिपू`र्ति पाउँदैनन् ।

बिना रुट पर्मिट सञ्चालित यातायातमा सवार व्यक्ति दु`र्घ`टना भए स्वयंले उपचार ख`र्च बे`हो`र्नुपर्ने हुन्छ । जिल्लामा अहिले साना तथा ठूला गरी ३०० भन्दा बढी यात्रुबाहक सवारी सञ्चालित छन् ।

जिल्लामा नियमविपरीत सञ्चालित सवारी साधनलाई ट्राफिक प्रहरी कार्यालय खोटाङले क’डाइका साथ कार’बाही गरिरहेको छ । सवारी नियम

उल्लङ्घन गर्ने दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनलाई कारबा`ही गरेर ट्राफिक प्रहरीले महिनादिनमै रु सात लाख बढी राजस्व सङ्कलन गरेको छ ।

जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको भाडासमेत बढी भएको यात्रुले गुना`सो गरेका छन् । पन्ध्र किलोमिटर यात्रा गर्दा कम्तीमा पनि रु ४०० तिनुपर्ने बा`ध्य`ता रहेको यात्रुले बताएका छन् ।

जिल्लाका ग्रामीण सडकमा सञ्चालित यात्रुबाहक सवारी साधनको भाडा निर्धा`रण गरिएको छैन । ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको भाडादर सम्बन्धित

निकायले निर्धारण नगर्दा यातायात व्यवसायीले आफूखुुसी असुल्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्