आइतबार , माघ ९, २०७८

गायक राजेशपायलमाथि आ,क्रमण गर्नेमाथि कारवाही गर्न सांसद सुदन किराँतीको माग

पुष १८, २०७८ आइतबार 58

नेपालका चर्चित गायक राजेशपायल राईमाथि भएको दु व्र्य वहारप्रति गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य पत्ता लगाई संलग्नलाई कानुनी का रवाही गर्न सांसद सुदन किराँतीले माग गरेका छन् ।

सांगीतिक कार्यक्रमका लागि अमेरिकाको न्यूयोक पुगेका राजेशपायलाई आ क्रमण भएपछि किराँतीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

न्यूयोकको एक सार्वजनिक स्थलमा आयोजित सांगीतिक कार्यक्रममा राईले गीत गाउँदै गर्दा पछाडीबाट आएर एक युवकले घाँ टीमा समातेर ता न्दै दु व्र्य वहार गरेका थिए ।

यस घटनापछि अमेरिका जस्तो सम्बेदनशील ठाउँमा राष्ट्रको गहना कलाकारमाथि भएको हिं सा नि न्दनीय भएको सांसद किराँतीले प्रतिक्रिया दिएका छन् ।

‘अमेरिकाको न्यूयोर्क स्टेटमा भएको एक कार्यक्रममा लोकप्रिय गायक ‘राजेशपायल राई’ माथी भएको सांघा तिक ह म लाको घटनाले हाम्रो गम्भिर घ्यानाकर्षण गराएकोछ ।’

राईले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘यस घटनाको सत्यतथ्य छानबीन गरी दो षीलाई कानुनको दायरामा ल्याई कारबाही गर्न र गायक राईको शान्ति शुरक्षामा घ्यान दिन अमेरिकी सरकार र

संम्बन्धित पक्षको गम्भिर घ्यानाकर्षण गराउँदछु ।’
राईले यस घटनाबाट आफू मात्र नभई सिंगो नेपाल र नेपाली मन दु खी भएको उल्लेख गरेका छन् ।

गायक राजेशपायल खोटाङबाट सांगीतिक आकासमा उदाएका हुन् भने सुदन छिमेकी जिल्ला भोजपुरबाट राजनीतिमा होमिएका हुन् ।

प्रतिकृया दिनुहोस्