आइतबार , माघ २, २०७८

निर्मला ह`त्याका`ण्ड : शं`का स्पद एकजना भारतीय नागरिक पक्राउ[भिडियो ]

पुष १९, २०७८ सोमबार 42

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको ह`त्या आरो`पमा प्रहरीले एकजना शं`का`स्प,द भारतिय नागरिकलाई प,क्रा,उ गरेर नेपाल ल्याएको छ ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको ब`ला`त्का`रपछि ह`त्या भएको थियो ।

१३ बर्षीया निर्मलाको ह`त्यामा संल`ग्न रहेको आ`शं`कामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई प`क्रा`उ गरेको छ ।

१५ दिनअघि उनलाई प`क्रा`उ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गो´प्य राखेको छ ।

शं`का`स्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अ,प,राध अनुसन्धान विभागका एआईजी प्रद्यु,म्न कार्की गत साता कञ्चनपुर गएका थिए ।

विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्या`म्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको ह`त्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे ।

जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ ।

कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिकारीक प्रमाण आइनसकेको बताए ।

उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहि,रो अनुसन्धान गरिरहेका छौं ।’ यसअघि प,क्रा,उ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रि,हा गरिएको थियो ।
भिडियोसहित

प्रतिकृया दिनुहोस्