आइतबार , माघ ९, २०७८

शक्तिशाली ठेकेदार, सि डि ओ लाई समेत टेर्दैनन्,स्थानीयले बाटो बन्द गरिदिए

पुष १९, २०७८ सोमबार 67

झापाको शनिश्चरे खुदुनावारी सडक स्थानीयले बन्द गरेको छन, २०७२ सालमा ठेक्का लागेको सडक अहिलेसम्म अलपत्र रुपमा छाडेपछि स्थानीय बासिन्दा आ’क्रो’शि’त बनेका हुन,,

पटकपटक स्थानीय सरोकारवाला बिन्ती गर्दा पनि सडक नबने पछि, बा’ध्य भएर सडक बन्द गर्नुपरेको स्थानीय बताउछन्

पटकपटक म्याद थपे पनि बाटो कहिल्यै बनेको छैन, सिडियो ले फोन गरेर ठेकेदारलाई बाटो बनाउन भनेपनि ठेकेदारले बाटो बनाएको छैनन् ,

एकपटक नगरपालिकाले सडकमा धुलो उड्न थालेपछि , पानी छ्याप्न गाडी पठाए पनि स्थानीयले दिएको छैनन् , पानी लगाउन समधान हैन, सडक पिच हुनुपर्ने स्थानीयको जोड छ,,

सडक पिच नभए स्थानीय सडकमा नै सुत्ने र आगामी निर्वाचनमा पनि भोट दिन सोच्न बा’ध्य हुने बताउछन,पुर्ब तिरका सडक अधिकांश अलपत्र छाडिएको छन,

निर्वाचनको समयमा पिच गर्ने,र त्यो पनि गुणस्तरीय नहुने,केही समय पछि उक्किने समस्या जताततै प्रशस्त छन,,

( स्थलगत रिपोर्टङ~अनुज लुइँटेल) स्वतन्त्रत नागरिक समाज झापा,

प्रतिकृया दिनुहोस्