आइतबार , माघ २, २०७८

पोर्चुगल भएका श्रीमानले भिसा पठाएर आउन भने पनि आनाकानी गर्दै गरेकी प्रतिमा जब आफ्नै दाइको प्रेममा परेर गर्भवती बनिन्

पुष २०, २०७८ मंगलबार 54

लमजुङमा दाजुबैनी का ण्ड सार्वजनिक हुन नपाउँदै दुवैले ज्या न फा लेका छन् ।

सुन्दरबजार नगपालिका–६ माइती भई वर्ष दिनअघि मात्रै मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडा घर र हाल पोर्चुगलमा रहेका सुदीप घिमिरेसँग वैवाहिक

जीवनमा बाँधिएकी प्रतिमा पौडेलले चैत १७ गते माइतीमा स’लको पा’सो ल’गाई देहत्याग गरिन् ।

पोर्चुगल भएका लोग्नेले भिसा पठाएर आउन भने पनि आनाकानी गर्दै गरेकी प्रतिमा आफ्नै फुपूको छोराको मायाजालमा परेकी रैछिन् ।

तिहारमा टीका लगाएका, आफैँले कन्यादान गरेका सुन्दरबजार–६ कै उत्सव कोइराला र प्रतिमाको अ वैध सम्बन्धबारे आफन्तले त्यतिबेला चाल पाए जब प्रतिमाले देहत्याग गरी ज्या न फा’लेपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल बेंसीशहरमा ला’स ल्याइयो ।

केटी गर्भवती भएको चर्चा चल्यो । पोष्टमार्टम पनि हुँदै थियो । अस्पतालले आधिकारिक रिपोर्ट जानकारी नगराउँदै बनको बाघले खानु कता छ कता मनको बाघले खाएपछि लमजुङ हस्पिटल गेटबाटै उत्सव गा’यब भयो ।

१७ गते ह’राएको उत्सवको यही २६ गते बिहान मलामीचौरमुनि मस्र्यांग्दी किनारमा ला’स भेटिएको छ ।

२५ वर्षका उत्सव र २३ वर्षे युवती प्रतिमाले ज्या’न फा’ल्नुअ’गाडि बेंशीशहर नगरपालिकामा मात्रै आधा दर्जन युवतीले देहत्याग गरेका छन् ।

तीन महिनाको आसपासमा मात्रै । म र्नेको एउटै कारण हो अ’वैध यौ’ ‘न स’म्बन्ध । श्रोत जनआस्था (तस्विर फाइल)

प्रतिकृया दिनुहोस्