आइतबार , माघ ९, २०७८

नापी कर्मचारीले छोरी बराबर उमेरकी युवतीसँग विवाह, जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल

पुष २०, २०७८ मंगलबार 84

पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरेपछि सबै च’कित परेका छन् ।

आइतबार सामाजिक संजाल फेशबुकमा उनलाई बैवाहिक जीवनको सुभकामना भन्दै उनको नवजोडीको तस्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु च’कित परेका हुन् ।

जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइ’रल पनि भएको छ ।

हेर्दा बुबा र छोरीको उमेरको भन्दै सामाजिक संजालमा टिप्पणी समेत भइरहेको छ । जसमा दुलाह भने डिल्लीराम मुखिया भनिएको छ ।

नवविहाहित युवतीको भने परीचय खुलाइएको छैन । डिल्लीराम मुखिया जो पाँचथर फिदिमस्थित नापी कार्यलयका कर्मचारी रहेको भनिएको छ ।

उनको नयाँ जोडीलाई बधाइ दिदै दिइएको सुभकामनाको कमेन्टमा कतिपयले ‘युवा पूरुष मर’ भनेका छन्, भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टिप्पणी गरेका छन् ।

उक्त जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल बनेको हो

सामाजिक सञ्जालबाट

प्रतिकृया दिनुहोस्