आइतबार , माघ ९, २०७८

प्रधानमन्त्री मोदीलाई लाई कालो झण्डा देखाउने महिलालाई गो’ली हानियो

पुष २०, २०७८ मंगलबार 105

पीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गो,ली हानेका छन् ।

गो,ली उनको खुट्टामा लाग्यो । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो

र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ ।

सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन् ।

रिता यादवले मिडियालाई दिएको बयानमा भनेकी छिन्, ‘म पोस्टर बनाउन सुल्तानपुर गएकी थिएँ,

त्यहाँबाट घर गइरहेकी थिएँ । त्यति नै बेला हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर मेरो बोलेरोलाई रोके र गा,ली गर्दै मा,र्ने ध,म्की दिए ।’

तस्विर

अझ, धनकुटामा आज एकै दिन १२ जनालाई घा’इते बनाउने कुकुरलाई नियन्त्रणमा लिने क्रममा कुकुरको मृ त्यू भएको छ ।

विहान धनकुटा नगरपालिका २ भिरगाउँ तर्फबाट आएको कुकुरले धनकुटा नगरपालिकाको विभिन्न स्थानमा मानिस लाई टो’की घा’इते बनाएको थियो ।

धनकुटा नगरप्रहरी , नेपाल प्रहरी र भेटेनरी अस्पतालका कर्मचारीहरुले कुकुर नियन्त्रणमा लिने क्रममा कुकुरको मृ’त्यू भएको धनकुटा नगरपालिका एक कर्मचारीले जानकारी दिए ।

कुकुरको टो’काईबाट १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको जिल्ला अस्पताल धनकुटामा सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिनु भयो ।

अस्पतालको सम्पर्कमा आएका मध्ये ग’म्भीर घा’इते ६ बर्षिय बा’लक र ९० बर्षिया महिलालाई थप उपचारका लागि धरान पठाइएको छ ।

१० जना घा’इते धनकुटा अस्पतालमा उपचार पछि घर फर्केका छन् । अन्यलाई पनि कुकुरले टो’केको हुन सक्ने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्