आइतबार , माघ ९, २०७८

एस एल सी फे,ल भएर बिनोद दुबई गए ,१ सय ६५ तले बुर्ज खालिफामा काम गरेर ‘ईञ्जिनियर’ बने

पुष २०, २०७८ मंगलबार 86

घुम्नका लागि दुबई जाने जो कोही बुर्ज खा लिफा चढेर मा त्र फ-र्कन्छन्।

नभए, यो टावर-लाई पृष्ठ`भूमि पारेर फो टो खिचा-उन त प्राय: कसैले छोड्दै’नन्।विख्यात अ मे रिकी आर्कि-टेक्ट एड्रिन स्मिथले लिली नामक

पुत ली -बाट प्रभा-वित भएर यसको डि;जाइन गरेका थिए। उक्त पुतली-को लय र संरचना बुर्ज खालिफा-सँग मिल् दो-जु ल्दो भएको स्मिथले बताए:का छन्।

युएईको दुबई-स्थित विश्वकै सबै-भन्दा अग्लो मानव नि र्मि त टावर बुर्ज खालि फा अहिले मध्य-पूर्वको व्यापा -रि क केन्द्र बनेको छ।

बुर्ज खालि-फाको डिजाइन-अनुसार होटल, कार्या-लयदेखि अन्य व्यव;सायिक घराना त्यहाँ बसेका छन्।

काठमाडौं । उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट जनरल गुरमित सिंहले भारत सरकारले अतिक्रमण गरेको नेपाली भूभाग गुंजी, नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् ।

भ्रमणका अवसरमा सिंहले सुरक्षा निकाय र स्थानीयवासीसँग भेट गरेका थिए ।

बोडर रोड्स अर्गनाइजेसन (बीआओ) अन्तर्गतको सीमा सडक निर्माणका गतिविधि अवलोकनका क्रममा सिंह अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार सो क्षेत्रको भ्रमण गरेका हुन् ।

सो क्षेत्रलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । सो अवसरमा टाढाको गाउँमा र बीआरओ पोस्टमा पहिलो पटक पुग्दा आफूलाई खुसी लागेको उनले बताएका थिए ।

सो अवसरमा लेफ्टिनेन्ट सिंहले बीआओले सीमा क्षेत्रको पूर्वाधार विकासमा ठूलो कार्य गरेको दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस्