आइतबार , माघ २, २०७८

प्रहरीले गर्यो अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद?

पुष २०, २०७८ मंगलबार 71

डोटी, २० पुस: जिल्ला प्रहरी कार्यालय डोटीले त्यहाँका विभिन्न ठाउँमा अ’वै’ध’रूपले उत्पादन गरिएका १७० लिटर घरेलु म’दि’रा ब’रा’म’द गरी न’ष्ट गरेको छ ।

प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई

हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडकखण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाबाट ६०, लक्ष्मी गुरुङबाट ४५, अनिता बोगटीबाट ३० र

वडा नं ६ बस्ने लक्ष्मी भण्डारीबाट ३५ लिटर गरी जम्मा १७० लिटर घरेलु म’दि’रा ब’रा’म’द गरी न’ष्ट गरिएको हो ।

घरेलु म’दि’रा’कै कारण समाजमा ह’त्या, हिं’सा, ब’ला’त्का’र’लगायत ज’घ’न्य आ’प’रा’धि’क घ’ट’ना वृद्धि भएको,

शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्व¥न्द्व तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने भएकाले प्रहरीले यो अभियान चलाएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार पछिल्लो केही हप्ता यतादेखि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मातहतका प्रहरी चौकीले पनि घरेलु म’दि’रा न’ष्ट गर्ने अभियान सञ्चालन गर्दै आएका छन् ।

-रासस/

प्रतिकृया दिनुहोस्