आइतबार , माघ ९, २०७८

घरमै पुगेर कांग्रेस सभापतिलाई एसपी पाण्डेले  दिए ज्या’न मा’र्ने ध’म्की हेर्नुहोस!

पुष २०, २०७८ मंगलबार 70

कांग्रेस सिराहाका सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई एसपी हिराबहादुर पाण्डेले म’ध्यरात घरमै पुगेर गो’ली हा’न्ने ध’म्की दिएका छन् ।

सभापति यादवले नै जिल्ला प्रहरी कार्यालयको प्रमुखबाट आफूलाई प्रहरी प्रधान कार्यालयमा स’रुवा गराएको भन्दै गो’ली हा’न्ने ध’म्की दिए’का हुन् । 

सरु’वाको ख’बर पा”एपछि आ’क्रो’शित भएका एसपी पाण्डे सोमबार मध्यरात करिब साढे १ बजेतिर जिल्ला प्रहरीकै भ्या’न लिएर धनगढीमाई नगरपालिका– ९

जिरोमाइलस्थित सभापति यादवको घर पुगे’का थिए । सभापति यादवका अनुसार त्यसअघि पाण्डेले साढे १० बजेतिर फोनबाटै ध’म्क्या’एका थिए । 

‘खाना खाएर सु’त्ने तर्खर गर्दैगर्दा साढे १० बजेतिर पाण्डेले फोन गरेर मेरो स’रुवा गराइदिनुभएछ, म आउँदै छु, अब दे’खा’इदिन्छु भन्दै ध’म्या’एका थिए,’

यादवले नयाँ पत्रिकासँग भने, ‘सरु’वा भएको आ’क्रो’श होला भन्ठा’नेर म सुत्न गएँ । करिब साढे एक बजेतिर ठुल्ठू’लो स्वरमा करा’इरहेको सुनेर म ब्युँझिएँ ।

घरको आँगनमा आएर एसपी पाण्डेले गा’लीग’लौ’ज गरिरहेका थिए । वेलावेलामा पे’स्तो’ल निकालेर बाहिर निस्किन ध’म्क्या’उँदै थिए । मैले तत्कालै गृहमन्त्री र सिराहाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर त्यो सुनाएँ ।’

गृहमन्त्री र सिडिओलाई खबर गरेपछि करिब दुई बजेतिर जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले एसपी पाण्डेलाई लिएर गएको उनले जानकारी दिए । पाण्डेको स’रु’वामा आफ्नो कुनै भूमिका नरहेको पनि उनले बताए । 

गत ११ कात्तिकमा किसन धामीको ह’त्या’मा संल’ग्न रहेको आ’रो’पमा प’क्रा’उ परेकालाई छुटाउन यादवले द’बाब दिएको र आफूले नमानेपछि गृहमन्त्रीसँग

साँ’ठगाँठ गरी स’रुवा गराएको एसपी पाण्डेले आफूनि’कटहरूलाई बताएका थिए । धामीको ह’त्या आ’रोपमा प्रहरीले सुशील यादव र प्रमोद यादवलाई प’क्रा’उ गरेको थियो ।

यादवले भने प’क्रा’उ परेकाहरूलाई छु~टाउन कुनै द’बाब न’दिएको दाबी गरेका छन् । मध्यरातको घट’नाबारे बुझ्न खोज्दा एसपी पाण्डे सम्पर्कमा आउन सकेनन् ।

उनी सोमबार नै र’वाना लिएर हिँडिसकेकाले घ’ट’नाबारे आफूले केही बताउन नसक्ने डिएसपी सुवास बुढाथोकीले बताए । पाण्डे गत ८ असारमा सिराहाको प्रहरी प्रमुखमा सरु’वा भएका थिए । 

सिराहाका प्रजिअ लालबाबु कवारीले घ’ट’नाबारे गृह मन्त्रालयबाट छान’बिन थालिएको जानकारी दिए ।

घट’नाको विषयमा बुझ्न सोमबार प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसहितको टोली आएको थियो ।

टोलीले जिल्ला सभापति यादवसँग भेटघाट गरेर फर्किएको छ,’ प्रजिअ कवारीले भने, ‘छा’नबिन चलिरहेको छ ।’
नयाँपत्रिकाबाट समावेश

प्रतिकृया दिनुहोस्