आइतबार , माघ २, २०७८

प्रधानमन्त्री देउवा सहित यी मन्त्रीहरूले पनि गरेनन् ६ महिनासम्म सम्पत्ति सार्वजनिक

पुष २१, २०७८ बुधबार 32

प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् ।

का’नुनतः सार्वजनिक पद धार’ण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना ९६० दिन०भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा

मन्त्रीहरूले नैतिक आ’चरण र पारदर्शिताका लागि सम्प’त्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

देउवा सरकार भने नैतिक आचरण र पा’रदर्शितालाई उच्च राख्न स’म्पत्ति विवरण सार्वजनिक गर्न आनाका’नी गर्दै आएको छ ।

यसअघिका अधिकांश प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति वि’वरण सार्वजनिक गर्दै आएका छन् ।आजको राजधानी दैनिकमा समाचार छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयलाई पे’स गर्नुपर्ने हुन्छ । कार्यालयले प्रधानमन्त्रीको निर्देशनअनुसार सम्पत्ति विवरण सार्व’जनिक गर्ने चलन छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेवसा’इटमा नै प्रधानमन्त्री तथा मन्त्रीहरूको स’म्पत्ति विवरण राख्ने गरिँदै आएको छ ।

यसअघिका कतिपय मन्त्रीले भने आफैंले पनि सम्प’त्ति विवरण सार्वजनिक गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाउने गरेका पनि उदाहरण रहेका छन् ।

वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीसहितको २२ सदस्यीय भने सम्पत्ति विवरण बुझाउन अहिले पनि ढि’लासुस्ती गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्