मौसम खराबीले हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

काठमाडौं २४ मंसिर / फ्रान्समा हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

एक निजी कम्पनीको स्वामित्वमा रहेको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ मध्ये ५ जनाको मृत्यु भएको हो । अहिलेसम्म दुर्घटनाको कारण थाहा भएको छैन । तर अधिकारीहरुले खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरेका छन् ।

उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ मध्ये ५ जनाको मृत्यु भएको हो । अहिलेसम्म दुर्घटनाको कारण थाहा भएको छैन । तर अधिकारीहरुले खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरेका छन् ।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal