आइतबार , माघ ९, २०७८

परिवारलाई सुख दिन्छु भन्दै मलेसिया पुगेका हेम राजले मलेसियामै प्रा’ण त्याग्नु पर्यो

पुष २२, २०७८ बिहिबार 70

परिवारमा बि’चल्ली, को हुन उनी हेर्नुस।को’रोनाले विश्व भरिनै वि’पत्ति ल्याएको छ ।

लाखौं ले ज्या’न गुमाएका छन् भने लाखौंका परिवारहरू बि’चल्ली मा परेका छन्।त्यहि को’रोनाको का’रण धन कमाउन मलेशिया गएका एक नेपालीको समेत ज्यान लिएको छ ।

मलेसियाको पुत्राजयामा सुरक्षागार्डको काम गर्दै आएका भोजपुर हतुवागडी का हेम राज राई को कोभिडका कारण हिजो मृ’त्यु भएको छ । उनी पनि केही दिन बाट होम क्वारेन्टाइन बसिरहेका थिए।

त्यस्तै वैदेशिक रोजगारीको निम्ति बिगत दुई बर्ष देखि मलेसियामा सु’रक्षागार्डको रुपमा कार्यरत एक नेपाली कामदारको कोरो’ना भाइरसको संक्र’मणबाट मृ’त्यु भएको छ।

नेपाल ठेगाना कपिलवस्तु जिल्ला घर भई मलेसियाको क्वालालम्पुरमा अवस्थित जेके सेक्युरिटि सर्भिस नामक कम्पनीमा सुरक्षागार्डमा कार्यरत ४३ बर्षिय नेपाली

कामदार मनिकुमार चन्द बोहोराको को’रोना भाइरसको संक्र”मणले हिजो बिहिवार मृ’त्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली हरुले जानकारी गराउनु भएको हो।

यहीँ महिना मनिकुमारमा को’रोना लक्षण पोजे’टिभ देखिएपछि उनी कम्पनीले बस्न दिइएको होस्टलमै होम क्वारे’न्टाईनमा रहेका थिए ।

होस्टलमै उनको अवस्था वि’ग्रन थालेपछि कम्पनीले एम्वुलेन्स वोलाएर अस्पतालमा लैजाने ब्यवस्था मिलाउदा मिलाउदै उनको मृ’त्यु भएको जनाइएको छ।

हाल वोहोराको श’वलाई पो’ष्टमा’र्टमको लागि सलायाङ अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्