आइतबार , माघ २, २०७८

‘लिभिङ टुगेदर’ बसेका युवा-युवती मृ`त फेला, पब्जी खेल्नेक्रममा चिनजान !

पुष २३, २०७८ शुक्रबार 41

काठमाडौं महानगरपालिका-६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक–युवतीको कोठामै मृ’त फेला परेका छन् ।

कपन प्रहरीको अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई मृ’त फेला परेका हुन् । प्रहरीको अनुसार उनीहरु केही समयदेखि ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए ।

घ’टनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारि’लो ह’तियार प्र’हार गरी ह’त्या गरेको र आफूले आ’त्मह’त्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ ।

प्रहरीको अनुसार युवतीको शरिरमा धा’रिलो च’क्कुले रोपेको धेरै चोट छ भने केटाको घाँ’टीमा च’क्कुले रेटेको चोट छ ।

युवती न’ग्न र केटा अ’र्धनग्न पल्टिरहेका अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ ।

केटाको ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल पुर्याएपछि उनको मृ’त्यु भएको थियो । घट’नास्थलबाट धा’रिलो हति’यारसमेत बरामद भएको छ ।

अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको पाइएको प्रहरीले बताएको छ ।

बिहीबार साँझ जिमीकी आमासँगै खाना खाएर आफ्नो कोठामा बसेका उनीहरुबीच के/कसरी घट’ना घट्यो भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।

‘कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी आमाले ढोका खोलेर हेर्दा घ’टना घटेको पाइएपछि प्रहरीलाई खबर आएको हो,’ उनले भने ।

घट’नाको प्रकृति हेर्दा युवकले युवतीलाई धा’रिलो हति’यार प्र’हार गरी ह’त्या गरेपछि आ’त्मह’त्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ ।

प्रहरीले घट’नाको अनुसन्धान भइरहेको जनाएको छ ।
नुवाकोट एक्सप्रेसबाट

प्रतिकृया दिनुहोस्