आइतबार , माघ २, २०७८

८२ बर्षिय बृद्ध बुवा यसरी नातिनि कमलाको कि’रिया बस्दै , रु’दै नातिनिलाई न्याय माग्दै !

पुष २३, २०७८ शुक्रबार 63

मोरङमा भएको एउटा रह’स्यमय घ टना जो कमला आचार्य आफ्नो मृ त्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन ।

बहिनी त्यसरि बेसहरा र होस गुमाइरहदा श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्या’रो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छर’पस्ट बनाइयो ।

उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हा’सेको र डो’ज नपुगेको

भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरो’ध र आलो’चना भएसगै कमलाको मृ त्यु अझै झनझन रह’स्यमय भएको परिवारले बताउँछदै आएको छ ।

परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृ त्यु स्वि’कार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दो’षि उपर कार्वाहि र पि-डित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ ।

कमलाको साथबाट झोला ,मोबाइल र डायरि ब’रामत भएको छ । प्रत्यक्षदर्शी बताउँछन् कि उनिले आफुलाई के भएको नब’ताएको र निको भएपछि मात्रै बताउने भनेपछि

आफुहरुले पनि मद्दत गर्न नसकेको तर पानी ,फ्रुटिहरु भने ख्वाएको उनिहरु बताउँछन् ।

अहिले भने कमलाको बुवा आमा मिडियामा आएका छन् र घ टना एकदमै रहस्य’मय भएको र कसैको हात भएको उक्त परिवार बताउँछ ।

कमला माउल जान्छु भन्दै हिडेकि थिइन तर माउल गइनन् र दुइदिन बेप’त्ता भइन कहाँ गइन कसैलाई खबर भएन र तेस्रो दिन मात्रै यसरी भेटिएको बुवा बताउँछन् ।

आफ्नो छोरिले भिडियो खिच्नेले भनेअनुसार कुनै पनि खालको न’शा प्रयोग गर्दै नगरेको र उनी अध्यन मात्रै गरिरहने र

त्यस्तो नचाहिने केही पनि र कहिलेपनि छोरिले नगरेको भन्दै प्रष्ट्याउछन् ।घ टना उपर निश्पक्षिय छा’नबिन गरि दो’षि उपर का’र्वाहि हुनुपर्ने परिवार माग गर्दछ ।

प्रतिकृया दिनुहोस्