भर्खरै विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु, मनमा माया भए #RIP लेख्नुहाेस्

भर्खरै विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु, मनमा माया भए #RIP लेख्नुहाेस् ।


।थपियो बज्रपात: विमान दुर्घटना हुँदा १४ जनाको मृ’त्यु, मनमा माया भए #RIP लेखकोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो । ३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क विहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पत्नि परपुरुषसँग लागेपछि डि;प्रेशनमा गएका पुरुषलाई जाँच्ने डाक्टर नै पत्निका प्रेमी भएको पाइयो, ति डाक्टर प्रेमीले से; क्स गर्दा खिचेका तस्विर र भिडियो देखेर पति ढले

काठमाडौं। श्रीमतीको अ;वै;ध स;म्ब;न्धका कारण तनाब बढ्दै जाँदा डि;प्रेसनको शि;का;र भएका एक व्यक्ति उपचारको लागि जुन डाक्टरकहाँ गए त्यही डाक्टरसँग नै श्रीमतीको अ;वैध स;म्बन्ध भएको खुलेको छ । अमेरिकाको ओरेगनका ती व्यक्तिले अहिले ती डाक्टरसँग २.९ मिलियन डलर क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा हालिदिएका छन् । द बेन्ड बुलेटिनका अनुसार पिर्सन टोन नामका ४७ वर्षका ती व्यक्तिले डा. रोनाल्ड रोसेनविरुद्ध ‘व्यवसायिक लापरवाही’को आरोप लगाउँदै मुद्दा हालिदिएका हुन् ।

टोनका अनुसार उनी, उनकी श्रीमती र उनका दुई छोराछोरी डा. रोसेनका बिरामीहरु थिए । २०१५ देखि २०१८ सम्म उनीहरुको स्वास्थ्य जाँच डा. रोसेनले नै गर्थे । यही अवधिमा डा. रोसेनको टोनकी श्रमितीसँग अ;वै;ध सम्बन्ध सुरु भयो । श्रीमतीको अ;वै;ध सम्बन्धका कारण सम्बन्धमा समस्या आएपछि टोन डि;प्रेसनको शि;का;र भए र नोभेम्बर २०१८ मा उपचारको लागि डा. रोसेनकहाँ नै गए । डा. रोसेनले टोनलाई गाँ;जा खा;न सिफारिस गरे र श्रमितीसँग स;म्बन्ध कसरी सुमधुर बनाउने भन्ने विषयमा काउन्सिलिङको लागि समेत बोलाए ।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal