आइतबार , माघ २, २०७८

कोरोना सङ्क्रमित अत्यधिक बढ्दै , २ जनाको मृ,त्यु

पुष २६, २०७८ सोमबार 35

२६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप 1४४६ जनामा को’रो’ना भा’इ’र’स सं’क्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा सं’क्र’म’ण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृ’त्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।

थप समाचार ~ ६० वर्षमा नेपालमा हुन नसकेको विकास एमाले तीन वर्षमा गर्योः रघुवीर महासेठ

सप्तरी । नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार स्थिर भएर सही नेतृत्व नभएसम्म देश विकाश सम्भव नरहेको बताएका छन् ।

नेकपा एमाले सप्तरी ९औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासेठले ६० वर्षमा नेपालमा हुन नसकेको विकास एमालेले साढे तीन वर्षमा गरेको बताए ।

उनले भने, ‘सबै पार्टी चाहन्छ नेकपा एमालेले नेतृत्व नगरोस् । तर, अबको सरकार एमालेको हुनेछ ।’

प्रदेश २ को सहइन्चार्जसहेत रहेका पूर्वमन्त्री साहले सप्तरी जिल्ला ऐतिहासिक जिल्ला भएको बताए । सप्तरीलाई अगाडि बढाउन परिवर्तन जरुरी रहेको उनको भनाइ थियो ।

उनले उमाले देश बदल्ने ऐतिहासिक पार्टी रहेको धारणा व्यक्त गरेका थिए । एमालेको पोलिट ब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले मुलुकमा एमाले बाहेक कुनै पार्टी नरहने बताए ।

सप्तरीको तीनवटा निर्वाचन क्षेत्रमा कुनै पार्टीले एमालेलाई हराउन नसक्ने प्याकुरेलको दाबी थियो ।

एमाले नेतृ ज्वाला साहले,पाँच दलीय गठबन्धनको कठपुतली वर्तमान सरकारले जनताको अधिकार हनन गरिरहेको आरो’प लगाए ।

प्रतिकृया दिनुहोस्