आइतबार , माघ २, २०७८

विद्या उप्रेतीले आफ्नो ९ महिनाको गर्भ सहित झु’न्डि’एर आ’त्म’ह’त्या गर्नुको खुल्यो र’हस्य (भिडियो सहित)

पुष २६, २०७८ सोमबार 34

झापा जिल्लाको मेचीनगर नगरपालिका १३ बस्ने बिद्या उप्रेती ९ महिनाको गर्भ सहित आफ्नै घरमा झु’न्डि’एको अवस्थमा फे’ला परेकी छिन ।

बच्चा जन्मिन लागेको बेला बिद्या झु’न्डि’ए’को अवस्थामा भेटिए पछि उनका माइती पक्षले बिद्याले आ’त्मा’ह’त्या गरेको नभै उनको ह”त्या गरेको बताएका छन ।

बिद्याकि आमा सिताको भनाइ अनुसार छोरिलाई ज्वाइ बिबेक भट्टराईले कु’ट’पि’ट गरेर मा’रे पछि झु’न्डि’ए’को बताएकी छिन । बिद्यालाई घर परिवारमा सधै दाइजोको नाममा या’त’ना दिने गरेको आमाले बताएकी छिन ।

छोरिलाई मा’रि’ए’को या म’र्न बा’ध्य बनाएको भन्दै उनले छानबिनको माग गरेकी छिन ।

बिद्याको मृ”त्युको खबर पाए पछि आफुहरु छोरी म’रे”को ठाउँ पुग्दा ज्वाइँ बिवेक हाँसी रहेको आफुहरुले देखेको सिताको भनाइ छ ।

म”र्नु भन्दा अगाडि बिद्याले आफुलाई माछा खान्छु भन्दै बनाउन लाएर फोन गरेको आमा सिताले बताएकी छिन ।

अहिले छोरिले आफुलाई खान मन लागेको कुरा समेत खान नपाई आमाले बताएकी छिन् । धेरै दु”ख गरेर हुर्काएकि आफ्नी एउटि मात्र छोरीको ह”त्या’रा’लाई क’डा स’जाय हुनुपर्ने उनको माग छ ।

बिद्या र बिबेकले आफैले मनपराएर बिहे गरेको आमा सिताको भनाइ छ । उनिहरु ४/५ वर्ष सम्म प्रेममा रहेर बिहे गरेको सिताले बताएकी छिन ।

तर अहिल्र श्रीमानले नै आ”त्मह”त्या गर्ने बाध्य बनाएको आमाको भनाइ छ । छोरिलाई सासुले पनि दाइजोको निहुँमा सधै त’ना’व दिने गरेको बिद्याकि सानिमाले बताएकी छिन् ।

विध्याले कृषि बिकास बैकमा काम गर्नको लागी सबै प्रमाण पत्र पठाइ सकेको आमाले बताएकि छिन । छोरी आफै आ”त्मा”ह”त्या गर्ने भए यो सब नगर्ने उनको भनाई छ ।

बिद्याका श्री’मानले पे’टमा भएको ब’च्चा आफ्नो नभएको भन्दै बिद्यालाई घर छोडेर जा भन्दै सधै त’ना’ब दिने गरेको भनेर बिद्याले आफ्नी मामाको छोरी तारा सापकोटालाई भनेको आमा सिताले बताएकी छिन ।

जहिले सं’का मात्र गर्ने, कहाँ गएकी, किन गएकी भनेर माइत आउदा नि भिडियो कल गरेर श्रीमानलाई जानकारी गराउनु पर्ने गरेको ताराको भनाइ छ ।

बिद्या र विबेक भट्टराईले बिहे गर्नु अगाडि नै शा’री’रिक सम्बन्ध पनि राखेको ताराको भनाइ छ । पे’ट्’मा बच्चा आएपछि मात्र बिद्या र विबेकले भागेर बिहे गरेको ताराले बताएकी छिन ।

विबेकले गल्ती भयो यो पे’ट’को बच्चा फा’लि’दे भनेर सधै भनेको बिद्याले आफुलाई सुनाएको ताराले बताएकी छिन । बैशाखमा बच्चा बसेको र उनिहरु साउनमा भागेर बिहे गरेको ताराले बताएकी छिन ।

बिहे पछि बिबेकले सधै बिद्यालाई अ’प’शब्द बोल्दै गा’ली गर्ने साथै सधै कु’टपि’ट गर्ने गरेको ताराले बताएकी छिन ।

तँलाई मैले बिहे गरेर ल्याउनु नै मेरो ग’ल्ती भयो भन्दै बिबेकले गा”ली गर्न गरेको आफुताराको भनाई छ ।

मानसिक यातनाको कारण नै बिध्याले आ’त्म’ह”त्या गरेको हुन सक्ने ताराको भनाइ छ ।

 अन्लाईन न्युज बाट

प्रतिकृया दिनुहोस्