आइतबार , माघ ९, २०७८

ऋण आवेदन अस्वीकार हुँदा ग्राहकले बैंकमा लगाइदिए आगो, १२ लाखको क्ष,ती

पुष २८, २०७८ बुधबार 42

भारतको कर्नाटकस्थित हावेरी जिल्लामा एक व्यक्तिले बैंकमा आ,गो लगा,इदिएका छन् ।

बैंकले उनको ऋण आवेदन अस्वी?कार गरेका कारण उनले यस्तो कदम उठाएको भारतीय सञ्चार माध्यमले बताएका छन् । आ`रो`पीको नाम वसिम ह,जरतसा,ब मु?ल्ला हो ।

रिपोर्टका अनुसार वसिमले केनरा बैंकको हेदुगोन्डा ब्रान्चमा ऋणको निवेदन दिएका थिए तर उनको सीआईबीआईएल स्कोर कम भएका कारण उनको आवेदन अस्वी´कार गरिएको थियो ।

त्यसपछि वसिम रिसाउँदै शनिबार बैंक पुगे । उनले बैंकको एउटा ढोका खोले र बैंकमा पेट्रोल छ,रेर आ,गो लगाइदिए ।

जल्यो १२ लाखको सामानः

प्रहरीका अनुसार आगलागीमा करिब १२ लाख भारुको क्ष`ती भएको छ । पाँच कम्प्युटर, पङ्खा, बत्ती, पासबुक प्रिन्टर, क्यास काउन्टिङ मेसिन, दस्तावेज, सिसिटिभीसमेत क्यास काउन्टरमा क्षती पुगेको छ ।

प्र´हरीले आ´रो´पी व´सिमलाई प´क्रा´उ गरेको छ र उनीवि`रु`द्ध मु`द्दा दर्ता गरिएको छ ।

हो सीआईबीआईएल स्कोर ?

सीआईबीआईएल स्कोर तीन अंकको नम्बर हो, जसले तपाईंको क्रेडिट हिस्ट्री र रेटिङबारे जानकारी दिन्छ । यो ३ सय देखि ९ सयको बीचमा हुन्छ ।

जति तपाईंको क्रेडिट स्कोर हुन्छ, त्यति नै तपाईंको क्रेडिट रेटिङ राम्रो मानिन्छ । धेरै क्रेडिट स्कोरको अर्थ तपाईंले ऋण सजिलै पाउन सक्नुहुन्छ । रातोपाटी बाट

प्रतिकृया दिनुहोस्