आइतबार , माघ ९, २०७८

मलेसियामा केटिकै कारण हराउँदैछन् नेपाली युवाहरु !

पुष २८, २०७८ बुधबार 42

मलेसिया : मलेशिया नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मध्ये एक हो । रोजगारीकै लागी लाखौँ नेपाली मलेशिया आउने जाने गरिरहन्छन् ।

रोजगारीको लागी मलेसिया पुगेका केहि नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न

घ’टना क्रम र अध्ययनहरुले देखाएका छन् । वैदेशिक रोजगारीको क्रममा विभिन्न मु’द्दामा जे’ल पर्नु, पे्रम सम्बन्ध, पारिवारिक म’नमुटाव,

रोजगारीकै क्रममा विदेशमा मृ’त्यु, दु’र्घट’नामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले ब’न्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका

नेपाली परिवारको सम्पर्कमा नआएका बुझिएको छ ।
आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रि’याशील प्रवासी नेपाली समन्वय समिति

(पिएनसिसी) मा पछिल्लो ६ वर्षको अव’धिमा परेको उजु’रीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् ।

यो त उजु’री परेकाको मात्र संख्या हो । अन्य उजुरी नपरेका धेरै नेपालीका परिवार अझै आफ्ना आफन्त कुरेर बसिरहेका छन् । मुस्लिम देश भएर पनि मलेशियामा कानुन निकै खुकुलो छ ।

यहि खुकुलो कानुनको फाईदा उठाएर मलेशिया पुगेका केहि नेपालीहरु मोजमज्जा र रस-रमाईलोमा भुल्ने गरेका छन् ।

विशेष गरि विदेशी कामदारहरु लक्षित गरेर संचालन गरिएका होटल, दोहोरी, क्लब, मिनी क्यासिनो, यौ’न अ’ड्डा लगायतका कारण धेरै नेपाली युवाहरु कु’लतको द’लदलमा फसिरहेका छन् ।

मलेशियाको केएल, केलांग, पेनांग, पेराक, जोहो’रबारु लगायतका शहरहरुमा नेपाली श्रमिक’हरुलाई नै लक्षित गरेर हजारौं होटल रेष्टुराँ र मसाज सेन्टर संचालन गरिएका छन् ।
यि होटल रेष्टु’राँ तथा क्लबहरुमा युवाहरुलाई आकर्षित गर्नकै लागी महिला कामदारहरु राखिएका छन् ।

परिवार र श्रीमती छोडेर जवा’नीमा विदेश भाशिनेहरु यिनै महिला कामदार संग जिस्कने र रमाईलो गर्न पाउने आसमा ति होटल रेष्टुरा पुग्नेगरेका छन् ।

नेपालीहरु द्वारानै संचालित यस्ता होटल रेष्टु’राँहरुमा युवाहरुलाई आक’र्षित गर्नको लागी नेपाली युवतीहरु नै प्रयोग हुनेगरेको पाईएको छ। वेटरका रुपमा कार्यरत यस्ता युवतीहरु कमाई बढाउन यौ”न ध”न्दामा संलग्न हुनेगरेको पाईएको छ ।

विशेष गरेर नाच्नको लागी भन्दै मलेशिया पु¥र्याईएका र कम्पनी छोडेर ईलिगल भएका नेपाली युवतीहरु यस्ता ध”न्दामा लाग्ने गरेका छन् ।

आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको छ ! , ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपा’हक जस्ता ठाउँ यौ”न व्यापारी केन्द्र हुन् ।

यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतु’पाहक लगायत ठाउँहरुमा यौ”न व्यवसाय चलाइएको पाइन्छ ।

सुरु सुरुमा महिनाको एकदुई पटक यस्ता ठाउँमा पुग्ने नेपाली युवाहरु बिस्तारै यसको लतमा फस्न पुग्छन । कमाएको पैसा यस्तै काममा सकिन थालेपछि उनीहरु बिस्तारै परिवारको सम्पर्कमा आउन छोड्छन् ।

घरमा फोन गर्दा पैसा माग्ने, पैसा कता खर्च गरिस् भन्दै सोध’खोज हुने भएपछी घरमा फोन गर्ने छोड्ने र उतै बे”पता हुने क्रम बढ्दो छ ।

अझ मलेशियामा संचालन गरिएका यौ”न को”ठीहरूमा धा’उने नेपालीहरुको कहानी छुट्टै छ । कमाएको पैसा सबै यस्ता को’ठीहरूमा सिध्याउने नेपाली युवाहरु मलेशियामा हजारौ छन् ।

यस्ता को’ठीहरूमा ति’गा-पो’लो (३० रिंगेट ) देखि बा’र्गेनिंग सुरुहुने नेपालीहरु नै बताउँछन् । यिनै को’ठीहरूमा भुलेर घर बर्सने नेपाली मलेशियामा थुप्रै छन् ।

प्रतिकृया दिनुहोस्