आइतबार , माघ ९, २०७८

मिलमा सल बे’रिएर महिलाको मृ’त्यु ,हार्दिक श्र’द्धा’न्जली !

पुष २८, २०७८ बुधबार 76

पुस : चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कु’टानी पिसा’नी मिलमा सल बे’रि’एर मृ’त्यु भएको छ ।

साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कु’टानी पिसा’नी मिलमा सल बे’रि’एर ५१ वर्षीया सुन्तला बोहराको घट’नास्थ’लमै ज्या’न ग’एको

मृ’तकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कु’ट्ने क्रममा सल बे’रि’एकाे हो । मृ’तक बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा दुई छोरी छन ।

यस्तै केहि समय अगाडी राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कु’टा’उने मिलमा सल बे’रि’एर एक महिलाको मृ’त्यु भएको थियो।

फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कु’टाउ’न गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया युवतीको मृ’त्यु भएकोथियो।

शनिबार साँझ धान कु’टा’उने मिलको धु’रामा उनले ओ’डेको सल बे’रिए’पछि दुर्घ’टना भएको थियो।

सल बे’रिए’र मिलको पट्टामा अ’ल्झि’न पुगेकीउनको घ’टनास्थलमै मृ’त्यु भएको थियो।

घट’नास्थल सदरमुकाम नेपालगञ्जदेखि करिब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ।

प्रतिकृया दिनुहोस्