आइतबार , माघ ९, २०७८

छोराले विदेशमा राम्रो काम नपा’एपछि बुवाले गो’ली हा’नी ‘एजेन्ट’को ह’त्या गरे (सहि कि गलत )

पुष २८, २०७८ बुधबार 106

छोराले विदेशमा राम्रो काम न’पाएपछि उनका बुवाले वैदे’शिक रोजगारीमा पठाउ’ने ‘एजेन्ट’लाई योज’ना बनाएरै गो’ली हानी ह’त्या गरेका छन्।

कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गो’ली हानी ह’त्या गरेको आ’रोपमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ।

विजयन’गर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले पक्रा’उ गरेको हो। उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल-भारत सिमाबाट प’क्राउ गरिए’को प्र’हरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

२०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गो’ली हा’नी ह’त्या गरिएको थियो। ह’त्यापछि भा’गिरहेका कुर्मीलाई नि’यन्त्रण’मा लिएर सोधपुछ गर्दा आरो’पीको पहिचान खुलेपछि हिरा’सत लिइएको भण्डारीले बताए।

पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठा”उने कार्यमा संलग्न थिए। कुर्मीका छोरालाई विदेश पठा’इदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए।

बहरा’इन पठाएकोमा राम्रो कम्पनी र तलब न’पाएको भन्दै कुर्मीले पैसा फिर्ता मा’ग्न थाले। भण्डारीका अनुसार पटक-पटक पैसा नपा’एपछि उनलाई कुर्मीले मा’र्ने योज”ना बनाए।

यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रति’वादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर ह’त्याको योज’ना बनाएका थिए।

त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए। उनीसँग वा’दवि’वाद गर्दै पैसा फिर्ता मा”गेका थिए।

तर, पुरीले पैसा नदिएपछि कटु”वा पेस्तो’लबाट गो’ली हानी ह’त्या गरेको भण्डारीले बताए। गो’ली हानेपछि ह’ल्लाख’ल्ला भएर गाउँले भेला भएका थिए।

गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फो’टक पदार्थ प’ड्का’एर मोटरसाइकल चढेर भा’गेको भण्डारीले बताए।

घट’नामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्त’व्य ज्या’नमु’द्दामा अनुसन्धान थालिएको भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्