आइतबार , माघ ९, २०७८

गायक यम बरालले गरे दोस्रो बिहे, भित्र्याए काँग्रेस नेतृ

पुष २९, २०७८ बिहिबार 52

लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बि’हे गरेका हुन् ।

बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ ।

हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं म`हाधि`वेश`नमा महिला खुल्लातर्फ गीता बागमती प्रदेश अधिवे`शन प्रतिनिधिको उम्मेद´वार थिइन् ।

विवाहको बिषयमा प्रश्न गर्दा गीताले यो आफ्नो व्यक्तिगत जीवनको मा´म´ला भएकाले केही नबो’ल्ने बताइन् ।

‘म सेलिब्रेटी होइन, यो मेरो ब्य’क्तिगत जीवन हो,’ गीताले भनिन् ‘तपाई आफ्नो सेलि’ब्रेटी (यम बराल)सँग सोध्नुस् यो बिषयमा म केही ब’ताउँदिन ।’ तर उनले बिहे गरेको भने अ`स्वी,कार गरिनन् ।

विवाहको बिषयमा गायक यम बरालसँग पटक पटक स’म्पर्क गर्दा खोज्दा भने स’म्पर्क हुन सकेन ।

एक टेलिभिजन कार्यक्रमले भने यम र गीता दुलाहा र दुलहीको रुपमा नाचगा’न गरेको भिडियो सार्वजनिक गरेको छ ।

गायक बरालको पहिलो विवाह आ’कृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा सम्बन्ध वि,च्छेद गरेका थिए । रातोपाटी बाट

प्रतिकृया दिनुहोस्