आइतबार , माघ ९, २०७८

अस्पतालको एउटा सानो गल्तीले ब’च्चालाई संसार देखाउन नपाई अ’स्ताइन् ३३ वर्षीया राधिका

पुष २९, २०७८ बिहिबार 61

चितवनको भरतपुर अस्पतालमा सु’त्के’री गराउन गएकी एक महिलाका मृ’ त्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापाको मृ’त्यु भएको हो ।

पी,डि,त परिवारले अ,स्पतालको ग म्भी’र ला’पर’बाहीले मृ’त्यु भएको गुना’सो गरेका छन् ।

मृ’त’क थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सु’त्केरी गराउने क्रममा ला’पर’बा’ही गरेकाले मृ’त्यु भएको बताए ।

पुस २६ गते दिउँसो १ बजेतिर सु’त्केरी व्य’थाले च्या’पेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सु’त्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए ।

‘उहाँहरूले दिउँसो १२ बजेसम्म हुन्छ भनेर राख्नुभयो, हामीलाई भित्र जान पनि दिनु भएन, बहिनी असा’ध्य पी’डा भएर भुईँमा ल’डिछन्,

नजिक’को अर्को बिरामीकाअनुसार त्यहाँ कोही नर्स, डाक्टर थि’एनन् रे, मुखबाट र’ग त आएर बे’हो स भएर ढलिछन्’ मृ’त’क’का दाजु ताराले भने,

हामी भित्र जाँदा त बहिनी अ’चेत थिइन्, न’र्स आएर सीपीआर गरिरहेका थिए, डाक्टर थिएनन् । हतार हतार आईसीयू लगेर भेन्टिलेटरमा राखियो ।’

भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिका’लाई मृ त घो’षणा गरेका थिए । उनको पेटमा साढे तीन किलोको छोरा रहे’को मृ’त’कका दाजु ताराले बताए ।

पुस २४ गते सु’त्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिएका थिए ।

‘२२ गते यहाँ राप्ती खुरखुरेमा भिडियो एक्सरे गरेर हेर्दा सबै कुरा नर्मल छ, एक/दुई दिनमा अस्पताल जानु भए हुन्छ भनेर डाक्टरले भन्नुभएको थियो,’ ताराले भने ।

राधिकाका श्रीमान् सुधिर थापा जापानमा छन् । उनी विगत ८ वर्षदेखि जापानमा बस्दै आएका छन् । राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् ।

उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिका’ले नै जन्माएकी थिइन् ।

राधिका’को श’व’लाई भरतपुर अस्पताल’को श’व गृहमा राखिएको छ । पो’ष्ट’मा’र्टम गर्न परिवार’ले माने’का छैनन् । अस्पतालका

अध्यक्ष डा.भोजराज अधिकारीसहित भएको छलफलमा अस्पताल’ले ग’ल्ती र क’म’जोरी भएको स्वीकार गरेको मृ’तक’का दाजु ताराले बताए । ‘हामीले क्ष’तिपू’र्ती रकम मागेनौं ।

‘हामीले क्षति’पू’र्ती रकम मागेनौं । हामीलाई पैसाभन्दा पनि अस्पतालले ग’ल्ती स्वी’कार गर्नुपर्छ भन्ने छ, अस्पतालले ग’ल्ती स्वी’कार पनि गरेको छ’ ताराले भने,

‘बहिनी नै म’ रे’र गएपछि तिनीहरूले दिएको पैसा’ले के नै हुन्छ र ? पैसा त हामीसँग पनि छ तर बहिनीको ज्या’न छैन के गर्ने ?’ उनले भरतपुर अस्पतालको प्र’सू’ति विभागमा चरम ला’पर’बा’ही हुने गरेको बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले सु’त्के’री गराउन आएकी राधिकाको मु’टुको न’शा’मा एक्का’सी र’ग’त’को प्रेसर प’रे’र मृ:त्यु भएको दाबी गरे ।

डा. पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फ’बाट ला’प’रबाही नगरेको जिकिर गरे । ताजा न्युज अप्डेट बाट

प्रतिकृया दिनुहोस्