आइतबार , माघ ९, २०७८

माछा मा`र्न खोलामा गएका १६ वर्षका अमृत क’रे’न्ट लागेर मृ`त्यु

पुष २९, २०७८ बिहिबार 77

चौतारा । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका– पाखर खोलामा क’रे’न्ट ला’गे’र एक जनाको मृ`त्यु भएको छ।

बुधबार दिउँसो पौने चार बजेको समयमा १६ वर्षका अमृत तामाङको घ`टनास्थलमै मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

बिजुलीको पो`ल बाट हुक लगाई डा`इरे`क्टर लाइन तानी क’रे’न्ट लगाएर खोलामा माछा मा`र्ने क्रममा एक्कासि क’रे’न्ट स’र्ट हुँदा तामाङको मृ,त्यु भएको हो।

मृ`तक तामाङसँगै सात वर्षका बुद्ध तामाङ पनि खोलामा माछा मा`र्न गएका थिए। घ`टना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फोटो फाईल

यो पनि,वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्ष`मताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ ।

दोस्रो चर`णको को`रोना म`हामा`री उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो ।

“प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अ`भा`व हुने अवस्था आउने छैन”, नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूपेन्द्रदेव गिरीले भन्नुभयो,

“प्लान्ट जडान गरी उत्पादनका लागि तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्नासाथ सि`लि`न्डरमा भरिनेछ ।” उहाँका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका १५० थान

सिलि`न्डरमा अक्सिजन भर्न सकिनेछ । उत्पादन क्ष`मता धेरै भएकाले यसले प्रदेशकै मेडिकल अक्सिजन अ`भाव टार्न मद्दत पुुग्ने अपे`क्षा गरिएको छ ।

वीरेन्द्रनगरमै प्लान्ट सञ्चालन हुँदा को`रोना स`ङ्क्रमणका ग`म्भीर बि`रामीदेखि स्वासप्रस्वासमा सम`स्या भएकालाई उपचारमा निकै रा`हत हुने जनस्वास्थ्य निरीक्षक गिरीको भनाइ छ ।

यसैबीच प्रदेशका पाँच जिल्लाका अस्पतालले अझै प्लान्ट सञ्चालनमा ल्याउन सकेका छैनन् ।

प्रदेश र सङ्घीय सरकारको सहयोगमा प्लान्ट जडानको प्रक्रि`या अघि बढाइए पनि ती जिल्लामा प्लान्ट निर्माणको काम सम्पन्न हुन नसकेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले रुकुम पश्चिम, सल्यान, मुगु, डोल्पा र हुम्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान नभएको जनाएको छ ।

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा आठ जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला रु ४० लाखका दरले बजेट विनियोजन गरेको थियो । ताजा खबर बाट

प्रतिकृया दिनुहोस्