आइतबार , माघ ९, २०७८

न’रभ’क्षी बा’घ समात्न भैंसीको पाडालाई चा’रो बनाइयो

पुष ३०, २०७८ शुक्रबार 44

काठमाडौ । कसैलाई जोगा’उन कसैलाई चा’रो बनाउँनु न्यायोचि”त त हैन । तर नरभ’क्षी बा’घको आतं’क बढेसँगै यो उपाय भने लगाइयो । बाँकेमा आ’तंक सृजना गरेको नरभ’क्षी बा’घको नियन्त्र’णको लागि पा’डो जंगलमा राख्न थालिएको छ।

मंगलबार रातभर राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अन्तर्गतको शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा एउटा पाडो राखि’एको भए पनि बा’घ नआ’एको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले बताउनुभयो

बा’घले पा’डो खाएपछि अघा’एर आसपा’समै आराम गर्ने हुँदा त्यसको खोजी गर्न सहज हुने उहाँले बताउनुभयो । ‘बा’घले आ’हारा खाएपछि धेरै टाढा जाँदैन,’ उहाँले भन्नुभयो, ‘जसले गर्दा बा’घको खोजी र पहिचान गर्न सहज हुन्छ।

‘बा’घ लो’भ्याउन चा’रोको रूपमा रातभर एउटा पाडो शिद्धेश्वरी सामुदायिक वन क्षेत्रको केहीभित्र राखिएको थियो’, खड्काले भन्नुभयो, ‘तर, बिहान गएर हेर्दा पाडो सकुशल फे’ला पर्‍यो।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्