आइतबार , माघ ९, २०७८

सबैले माया मारेकी अनिता खड्का हिड्न र बस्न सक्ने भइन, यस्तो छ पछिल्लो अबस्था (हेर्नुस भिडियो)

माघ १, २०७८ शनिबार 15

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ ।

टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ ।

कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

पछिल्लो समय अनिताको स्वास्थ्य पुर्ण बिग्रिएको थियो। केही दिन अघि मात्रै यहि सेरोफेरोमा अनितालाई पुर्ण अप्रेसन थिएटरमा लगिएको थियो ।बारम्बार उनिलाई अप्रेसन गर्नुपर्ने भएसग‌ै परिवार एकदमै दुखि चिन्तित देखिन्थ्यो ।

उनी फेरि पहिलेको जस्तै ठिक भएर आएको हेर्न पाईयोस् भन्दै परिवार भगवान्सग बिन्ति बिसाउथ्यो ।अनिता अप्रेसन थिएटर जाँदै गर्दा उनी रुदै थिइन जुन देख्दा जो कोहिको मन रुनु स्वभाविक नै हो ।

अनिताको स्वास्थ लाभको कामना गर्दछौ ।फेरि पनि बिनोद र अनिता सगै रमाएको हासेको बोलेको डुलेको भिडियो हेर्न हामी सबै आतुर भएर पर्खाइमा बसिरहेका छौ ।

अहिले भने पहिलोपटक पटक एकदमै ठूलो शल्यक्रिया पछि अनिताको भिडियो सार्वजानिक भएको छ जहाँ अनिता को स्वास्थ्यमा क्रमिक सुधार हुदै गएको छ ।

प्रतिकृया दिनुहोस्