आइतबार , माघ ९, २०७८

Author: Bibek Poudel

ओखलढुंगामा गुड्दै गरेको जिप माथि ढुं गा खस्यो, ३ जनाको घट’नास्थलमै मृ’त्यु

ओखलढुंगामा गुड्दै गरेको जिप माथि ढुं गा खस्यो, ३ जनाको घट’नास्थलमै मृ’त्यु

Posted in समाचार
काठमाडौ । ओखलढुंगामा जिप दुर्घ'टना भएको छ । आइतवार विहान भएको जिव दुर्घ'टनामा तीनजनाको घ'टनास्थलमै मृ’त्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका(३ नारायणस्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । आइतबार बिहान बोलेरो जिप माथि ढुं गा खसेको थियो । दु’र्घ’ट’ना हुँदा तीनजनाको घट'नास्थलमै मृ’त्यु र घ’ट’ना’स्थलमा प्रहरी पुगेको जनाइएको छ । मानेभन्ज्याङ गाउँपालिका(१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको जिपमा ६ जना यात्रु सवार थिए । वाटोमा गुड्दै गरेको बोलेरो जिपमा बाटो माथिबाट ढुं गा खसेर लागेको हो । जिपमा सवारमध्ये सिद्धिचरण नगरपालिका(१ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका ३० वर्षीय हेम मगरको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।सिनपा(१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका देवबहादुर श्
उफ ! महँगी ,हरेक घरको समस्या ,अवस्य हेर्नुहोस!

उफ ! महँगी ,हरेक घरको समस्या ,अवस्य हेर्नुहोस!

Posted in समाज
काठमाडौं, । उफ महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने? कसरी आफू बाँच्ने? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् । ‘महिनामा १०÷१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो । अहिले त महिनाभरि खानै पुग्दैन,’ उनले भनिन् । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको छ उनलाई । दुःखेसो पोख्दै तामाङ भन्छिन्, ‘बजारमा सामान किन्न जाँदा छोइसक्नु छैन महँगीले ।’   ‘बजारमा एक किलो चिनीको १ सय रुपैयाँ पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महँगो छ । कसरी किनेर खाने?’ फूलमायाले भनिन्, चिसो छ तर चिनी महँगो भएकाले घरमा चिया पकाउन छोडिसकेकी छु । कमाइले नधाने
खोइ त सरकार नेपालको कानुन?

खोइ त सरकार नेपालको कानुन?

Posted in समाज
नमस्कार गरे सरकार म किसानको छोरो अन्न्याय र भ्रष्टचारको बिरोधि यो मोरो गणतन्त्र लोकतन्त्र सबै आयो भन्छन किन सबै आए पनि जनता दुखी बन्छन झुक्न थाल्यो नेपालको चन्द्र सुर्य झण्डा काहा पुग्यो निर्मलाको निर्मम हत्याकाण्ड निर्मलाको बा आमा त रुदै छन रे अहिले बलात्कारि दोषीलाइ चाही कार्बाही गर्ने कहिले ३३ किलो सुन काण्ड काहा गै पच्यो मिलाउन जाल जेल खोइ कस्ले रच्यो ठुला माच्छा बस्या छन उसको आफ्नो कुरैमा साना माच्छा परेछन रे हेर्नुस अब खोरैमा ठुला ठुला भ्रष्टाचार लुकाउछन भित्रै बाडफाड हुन्छ क्यारे मान्न थाल्छन मित्रै औषधि र खाद्यान्नमा भ्रष्टाचार गर्छन सोझा जनता सडकमा भोक भोकै मर्छन उता हेरौ भारतले मिसा पनि मिचे बल्ल तल्ल सरकारले नक्सा भनी खिचे बरु रगत बगाउन तयार छौ उठ जनता अब त एक हौ देखावटी नक्सा आयो भुमि पनि आओस शान्ती र समृद्धि बिकास पनि छाओस ।।। ल
१७ सय सुरक्षाकर्मी स’ङ्क्र’मित, अवस्था यस्तो !

१७ सय सुरक्षाकर्मी स’ङ्क्र’मित, अवस्था यस्तो !

Posted in समाज
काठमाडौँ । को’रोना भा’इरस (कोभिड–१९) को चौतर्फी स’ङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना स’ङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन् । चारवटा सुरक्षा निकायमध्ये पहिलो पङ्क्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९५५ जनामा कोरोना स’ङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्क्रमितमध्ये ६० जनालाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले कोरोना सङ्क्रमितको सङ्ख्या बढेको र सङ्क्रमितहरूमा जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी
काठमाडौँ, पोखरासहितका स्थानमा ७ वर्षदेखि नक्कली मह बेच्ने श्रेष्ठ पक्राउ

काठमाडौँ, पोखरासहितका स्थानमा ७ वर्षदेखि नक्कली मह बेच्ने श्रेष्ठ पक्राउ

Posted in समाचार
गुणस्तरहीन महको उत्पादन गरी पोखरा, काठमाण्डौ, भक्तपुर लगायतका मुख्य सहरहरूमा बिक्री वितरण गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका २७ ज्याठामा नतिजा प्याकेजिङ सञ्चालन गरी खान अयोग्य मह तयार पारी बेच्दै आएका सिन्धुपाल्चोक ईन्द्रावति – ६ का ३८ वर्षीय नरेश भनिने नर बहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । श्रेष्ठले विगत ७ वर्षदेखि श्रीमती रश्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाएर दर्ता समेत नभएको ‘स्पर्श हनी’ ब्राण्डको लेबल टाँसी प्रति केजी रु ६५० मा बिक्री वितरण गर्ने गरेको महानगरीय अपराध महाशाखा काठमाण्डौले जनाएको छ । ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाइने गरेको उक्त मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा परीक्षण गर्दा खा
हामी खुसी छौँ भन्दै प्रियंकाले निक र आफु आमाबाबु बन्न लागेको कुरा यसरी शेयर गरिन

हामी खुसी छौँ भन्दै प्रियंकाले निक र आफु आमाबाबु बन्न लागेको कुरा यसरी शेयर गरिन

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं- बलिउड हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् । ‘ यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् । सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् । प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर
कमला आचार्यको नजीकैको गाउँका स्थानीय भन्छन: दिउँसै भुतले ढुङ्गा हानेर तर्साउछ, बिरामी पर्न थाले स्थानीय बासिन्दाहरु (भिडियो)

कमला आचार्यको नजीकैको गाउँका स्थानीय भन्छन: दिउँसै भुतले ढुङ्गा हानेर तर्साउछ, बिरामी पर्न थाले स्थानीय बासिन्दाहरु (भिडियो)

Posted in समाचार
मोरङमा भएको एउटा रहस्यमय घटना जो कमला आचार्य आफ्नो मृत्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन । बहिनी त्यसरि बेसहरा र होस गुमाइरहदा श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्यारो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छरपस्ट बनाइयो । उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरोध र आलोचना भएसगै कमलाको मृत्यु अझै झनझन रहस्यमय भएको परिवारले बताउँछदै आएको छ । परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृत्यु स्विकार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दोषि उपर कार्वाहि र पिडित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ । घटना अझै यसरी पनि झनझन रहस्यमय बन्दै गएको छ कि कमलाको मृत्यु पछि पनि उनको फेसबुक एकाउन्ट खुलेको थियो र अ
देशकै प्रतिष्ठित ब्यक्तीको निधन,  शोक विदा दिईने

देशकै प्रतिष्ठित ब्यक्तीको निधन, शोक विदा दिईने

Posted in समाचार
देशकै प्रतिष्ठित ब्यक्तीको निधन, भोली आइतवार शोक विदा दिईने सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख छ । आम नागरिकले को’भि’ड’वि’रु’द्ध’को खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृ’त्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ । छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको
दुखद खबर : अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान, अब के होला त

दुखद खबर : अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान, अब के होला त

Posted in समाचार
काठमाडौं । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो ठोस निर्णय लिन दबाब बढाएका हुन् । सडक र ऊर्जा पूर्वाधार विकासका लागि अनुदान दिने गरी एमसीसीसँग भएको सम्झौता लिने भए संसदबाट छिटो अनुमोदन गरी कार्यान्वयनको बाटो खुलाइदिन वा नलिने भए ठोस निर्णय लिन उनीहरूले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आग्रह गरेका हुन् यो पनि पढ्नुहोस मास्क अभियानलाई प्रभावकारी बनाउन सिडियो र एसपी नै सडकमा काठमाडौं । धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसको रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ ।
नेपालमा काेराेनाका सं’क्रमणबाट एकै दिन १६ जनाकाे ज्या’न गयाे,

नेपालमा काेराेनाका सं’क्रमणबाट एकै दिन १६ जनाकाे ज्या’न गयाे,

Posted in समाज
काठमाण्डाै ; कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार एक सय ८७ जनाको नमूना परीक्षण गर्दा ५० दशमलव ९७ प्रतिशत अर्थात १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा सात सय आठ जना निको भएका छन् । यो सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख २० हजार दुई सय ८३ जना पुगेको छ । अहिले नेपालमा ७२ हजार आठ सय ६२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ९