#BREKINGNEWS: हार्दिक बधाई विप्लप नयाँ मन्त्री हुनुभएको ( हेर्नुहोस् पुरा)

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह सरकारमा जाने भएको छ । आजै शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिक मूलधारमा आएको विप्लव समूह सरकारमा जाने भएको हो ।

नेकपाको विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले ऋषि धमलासँग आज साँझ प्रसारण हुने प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा सरकारमा जाने सम्भावना बलियो रहेको बताएका हुन् । सरकारमा जाने सम्भावना छ ? भन्ने प्रश्नमा उनले भने,‘सम्भावना छ ।’

सरकारमा जानेबारे विप्लव समूहको प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुसँग कुराकानी भएको बुझिएको छ । आज ओलीले पनि विप्लवसँग सरकारमा आउन प्रस्ताव गरेको विश्वस्त स्रोतले बताएको छ ।

सरकारमा विप्लव समूह गएमा प्रकाण्ड र धर्मेन्द्र बास्तोला जाने निश्चितप्रायः भएको बुझिएको छ । विप्लव भने सरकारमा जाने या नजाने निश्चित नभएको विश्वस्त स्रोतले बताएको छ ।

ओलीले गरे विप्लवसँग एकताको संकेत (भिडियोसहित)

प्रधानमन्त्री ओलीले भनेः यति छिट्टै जेलबाट छुट्न पाए पो आफू त १४ वर्ष परियो
विप्लवले प्रधानमन्त्री ओलीलाई किन भने ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष’ ? (भिडियोसहित)
सरकार र विप्लव समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर (भिडियोसहित)
विप्लवद्वारा घुमाउरो तरिकाले ‘जनमतसंग्रह’ को प्रस्ताव (भिडियोसहित)

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal