सुवास नेम्वाङको भाइरल भिडियो : रीस उठ्दैमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन ; भिडियो सहित

२२ पुस, काठमाडौं । संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं । अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् । हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं ।’ केपी ओलीले गरेको संसद […]

पुरा पढ्नुुहोस्

ओलीले मध्यरातमा बनाए प्रचण्डलाई जेल हाल्ने यस्तो खतरनाक प्लान: देशभर हंगामा, अब के होला स्थिती ? (भिडियो)

ओलीले मध्यरातमा बनाए प्रचण्डलाई जेल हाल्ने प्लान, देशभर मच्चियो खैलाबैला अब के होला स्थिती ? सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज घन्य अ पराधी र मानवअधिकार उ ल्लंघनकर्ताका रुपमा ‘हेग’मा पुर्याउने विचारसहित प्रस्ताव तयार पारेका छन् । प्रचण्डको हस्ताक्षरमा कात्तिक २८ […]

पुरा पढ्नुुहोस्