आइतबार , माघ ९, २०७८

राजनीति

शंकर पोखरेलका प्रियपात्र टप गु’ण्डा नाइके काठमाडौंमा प’क्राउ

शंकर पोखरेलका प्रियपात्र टप गु’ण्डा नाइके काठमाडौंमा प’क्राउ

Posted in राजनीति
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा प्रवेश गराएका एक गु'ण्डा नाइ'के काठमाडौँबाट,पक्रा'उ परेका छन् । पोखरेलले एमाले प्रवेश गराएका दाङका गु'ण्डा नाइके विकास पुन काठमाडौँमा समातिएका हुन् ।गु'ण्डाका रुपमा प्रख्यात विकास पुनले कैयौं ठ'गी गरेको आ'रोपमा प्रहरीले पक्रा'उ गरेको बताएको छ । ५० लाख रुपैयाँ ठगी गरेको आ'रोपमा पुनलाई प्रहरीले सोमबार प'क्राउ गरेको हो । उनीविरुद्ध खोलाजन्य पदार्थको काममा ५० लाख ठ'गी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले प्रहरीमा उजुरी गरेको बताइएको छ । पटक-पटक ज्यान मार्ने उद्योगमा पक्रा'उ पर्दै छुट्दै आएका पुन एकताका प्रहरी इन्काउन्टरमा मारिएका चर्चित गु'ण्डा नाइके कुमार घैंटेनि'कट मानिन्थे । उनलाई गत स्थानीय चुनावका बेला महासचिव पोखरेलले नै दलबलसहित एमालेमा प्रवेश गराएका थिए । दाङका एक नेताका अनुसार उनी महासचिव पोखरेलका सहयोगीका रूपमा काम गरिरहेका थिए ।
बन त’स्कर भनेपछि… आलेले योगेश भट्टराईको अर्को का-ण्डमा हात हाले

बन त’स्कर भनेपछि… आलेले योगेश भट्टराईको अर्को का-ण्डमा हात हाले

Posted in राजनीति
काठमाडौँ – पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पछिल्लो समय विकृति विसङ्गति .विरुद्ध कडा कदम चालिहेका छन् । नारायणहिटी दरबारमा भएको अनियमितता सार्वजानिक भएपछी एक्सनमा उत्रिएर सर्वत्र चर्चा कमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले फेरी अर्को अनियमितताबारे छानबिन गर्न समिति गठन गरेका छन्। नाराणहिटीकाण्डबाट आलेसँग रुष्ट बनेका र बन त’स्कर भन्दै ठृेगान लगाइदिने चेतावनी दिएपछि, आलेले तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईको अर्को काण्डमा हात हालेका छन् । आलेले कार्यकालमा कोरोना सं’क्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा अनियमितता भएको आशंका सहित आलेले समिति गठन गरेका हुन् । मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडे
काभ्रे एमालेमा गोकुल बास्कोटा पक्षको लजास्पद हार ,यस्तो आयो नतिजा !

काभ्रे एमालेमा गोकुल बास्कोटा पक्षको लजास्पद हार ,यस्तो आयो नतिजा !

Posted in राजनीति
एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मत गणना सम्पन्न भएको छ । मत गणना सोमबार राती सम्पन्न भएको हो । मत गणनाको नतिजा अनुसार उपाध्यमा चन्द्र लामा ६३९ मत सहित विजयी हुनुभएको छ । उपाध्यक्षका उम्मेदार कन्ञ्च अधिकारीले ३९३ मत र हरिशरण दाहालले ३३१ मत प्राप्त गर्नु भएको छ । सचिबमा राजन भुर्तेल ७३७ मत सहित विजयी हुनुभएको छ । इन्द्र बहादुर तामाङ ६२६ मत ल्याएर पराजित हुनुभएको छ । उपसचिबमा कुमार तिमल्सिना ३७५ मत, राजकुमार सापकोटा ३७५ मत, महेश्वर जंगम ७२ मत, बिदुर हुमागाई २०४ मत र दिलिप लामाले ३३७ प्राप्त गर्नुभएको छ । अधिवेशन १४ सय ३५ जना प्रतिनिधिमा १३ सय ६३ मत खसेको थियो । एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मत गणना सम्पन्न भएको छ । मत गणना सोमबार राती सम्पन्न भएको हो । मत गणनाको नतिजा अनुसार उपाध्यमा चन्द्र लामा ६३९ मत सहित विजयी हुनुभएको छ ।
पृथ्वीजयन्तीको समर्थन र विरोधमा जुलुस, कीर्तिपुरमा थुक्ने कार्यक्रम

पृथ्वीजयन्तीको समर्थन र विरोधमा जुलुस, कीर्तिपुरमा थुक्ने कार्यक्रम

Posted in राजनीति
आज राजधानीमा पृथ्वीनारायण शाहको तीन सयौं जन्मजयन्ती मनाउने तयारी छ । जसअन्तर्गत नेपाली काँग्रेस बीपीले भद्रकालीमा सवा जम्मा भएर सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्दैछ । त्यस्तै नेपालका लागि नेपाली समूहले र पूर्वराज ज्ञानेन्द्र शाहले पनि त्यहि समयमा शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रवादी नागरिक समाजले साढे ११ बजे असनमा जम्मा भएर बाजागाजासहित सिंहदरबारअगाडि सालिकमा जाने भनेको छ । उता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि साढे ११ बजे भृकुटीमण्डपमा जम्मा भएर सिंहदरबार अगाडि सालिकसम्म जुलुसका साथ माल्यार्पण गर्न जाने बताएको छ । राष्ट्रिय शक्ति नेपालले दरबारमार्ग तीनधारा पाठशाला अगाडि जम्मा भएर पृथ्वीजयन्तीको अवसरमा र्याली निकाल्ने कार्यक्रम सार्वजनिक गरेको छ । पृथ्वीनारायण शाहको स्मृतिमा पार्क तथा सालिक शिलान्यास हुँदैछ । कीर्तिपुर नगरपालिका चम्पादेवीस्
सम्पत्ति लुट्नका लागि गणतन्त्र ल्याएको होइन, जनताको शीर झुक्ने काम हुन दिन्न : प्रेम आले

सम्पत्ति लुट्नका लागि गणतन्त्र ल्याएको होइन, जनताको शीर झुक्ने काम हुन दिन्न : प्रेम आले

Posted in राजनीति
पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पत्ति कौडीको भाउमा बेचिनबाट जोगाउन नारायणहिटीबाट बतास समूहलाई हटाएको बताएका छन् । संग्रहालयका अमूल्य सम्पत्ति बेचिनबाट रोक्न आफ्नो कदम सही रहेको मन्त्री आलेले दाबी गरे । होटल व्यवसायी महासंघ नेपालको नवौं वार्षिक साधारण सभाको शनिवार रूपन्देहीको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले नारायणहिटी संग्रहालयको सम्पत्ति कतैबाट पनि नासिन नहुने स्पष्ट पारे । ‘राजतन्त्रकालको सम्पत्ति लुट्नका लागि गणतन्त्र ल्याएको होइन । नारायणहिटीको सम्पत्ति नासिनु हुँदैन,’ आलेले भने । जनताको शीर झुक्ने काम हुन नदिने उनले स्पष्ट पारे । आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ महिनामा सञ्चालन हुने बताए । मन्त्री आलेले भने, ‘विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) को लागि तयारीमा छौं । त्यसको गृहकार्य भइरहेको छ । अहिले विम
एमाले सचिव पद्मा अर्याल १ अर्ब ५३ लाख भ्रष्टाचार काण्डमा मुछिइन्

एमाले सचिव पद्मा अर्याल १ अर्ब ५३ लाख भ्रष्टाचार काण्डमा मुछिइन्

Posted in राजनीति
काठमाडौं- नेकपा एमालेकी सचिव तथा तत्कालिन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्याल १ अर्ब ५३ लाखभन्दा बढी भ्रष्टाचार काण्डमा मुछिएकी छन् । तत्कालिन मन्त्री अर्याल र मन्त्रालयका तत्कालीन सचिव योगेन्द्र कार्की पनि यो यो काण्डमा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्रप्रसाद भण्डारीसहित १२ जनाविरुद्ध उक्त रकम बिगो कायम गर्दै सोहीबराबरको असुली र कैद सजायसमेत माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि तत्कालीन मन्त्री अर्याल र तत्कालीन सचिव कार्कीसमेत मुछिएको फेला परेको हो । मल खरिदमा भएको १ अर्ब ५३ लाखभन्दा बढी रकम अनियमिततामा गरेको आरोपमा अख्तियारमा मुद्दा परेको थियो । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि छोटो समय कृषि मन्त्रालय चलाएकी अर्याल समेत यसमा जोडिएको भेटिएको छ । तत्कालीन प्रधानमन्त्री
भ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ, राप्रपामा ठाउँ छैन : लिङ्देन

भ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ, राप्रपामा ठाउँ छैन : लिङ्देन

Posted in राजनीति
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र देशलाई बरबाद पार्ने शक्तिबीच नेपालमा ध्रुवीकरण भइरहेको भन्दै र अध्यक्ष लिङ्देनले देशका लागि निस्स्वार्थ काम गर्ने इच्छा भएका व्यक्तिलाई राप्रपामा आउन र गलत स्वार्थ भएका व्यक्तिलाई अन्य पार्टीमा लाग्न आग्रह गरे । राप्रपा नेपालले बिहीबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय भेलामा बोल्दै उनले गलत सोच भएका व्यक्ति पार्टीमा बस्न नसक्ने बताए । ‘ठुला दलहरू मिलेर देशको सम्पत्ति स्वाहा पार्दै छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘राप्रपा देश बनाउने अभियानका साथ हिँडेको छ, कसैलाई भ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ ।’ देश निर्माण गर्नका लागि आफूहरू आमाको कसम खाएर राजनीतिमा लाग
एमालेको मिलेमतोमा बतासले जहाँ जहाँ हडपेको छ त्यहाँ बाट हटायरै छोड्छौँः मन्त्री

एमालेको मिलेमतोमा बतासले जहाँ जहाँ हडपेको छ त्यहाँ बाट हटायरै छोड्छौँः मन्त्री

Posted in राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन्। बिहीबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन्। उनले सो समूहलाई कुन प्रक्रियामार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए। मन्त्री आलेले मन्त्रीस्तरीय निर्णय वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने बताए। उनले नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे। उनले भने, ‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने। पर्सी अर्को पावरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पुरै वातावरण नै धमिलो हुन्छ।त्यसको संरक्षणको नि
खाडी गएका नागरिक फर्काएर स्वदेशमै रोजगारी मिलाउँछौंः गगन थापा

खाडी गएका नागरिक फर्काएर स्वदेशमै रोजगारी मिलाउँछौंः गगन थापा

Posted in राजनीति
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले अब नयाँ उर्जाका साथ काम गर्ने बताएका छन्। गुट र समूहको अन्त्य गरी पार्टीलाई नयाँ उर्जाका साथ अगाडि बढाउन आफू कम्मर कसेर लाग्ने उनले बताए। उनले पार्टी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै बिधान सम्मत ढंगले पार्टीलाई चलाउने प्रतिबद्धता व्यक्त गरे। नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आयोजना गरेको वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई अर्घाखाँचीको दुर्गाफाँटमा सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसले रोजगारीका माध्यबाट गरिबीमा रहेको वर्गलाई कसरी उकास्ने तथा बेराजगारीलाई कसरी कम गर्ने भन्ने दिशामा अगाडी बढ्ने बताए। कांग्रेस पार्टी अब अलमलिने होईन। खाडीमा गएका युवाहरुलाई रोजगारी सृजना गर्नेमा लाग्ने हो, उनले भने,‘कांग्रेसको अबको रणनीति, ध्येय त्यही हुनेछ।’ महामन्त्रीमा निवार्चित भएपछि उपत्यका बाहिरको पहिल
बिजय कुमार सहित अन्य लाई पक्रा’उ गर्न प’क्राउ पुर्जी काटियो

बिजय कुमार सहित अन्य लाई पक्रा’उ गर्न प’क्राउ पुर्जी काटियो

Posted in राजनीति
ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री एवम् कांग्रेस नेता विजयकुमार गच्छदार, अ`ख्ति`यार दुरु`पयोग अनुसन्धान आयो`गका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात लगायतलाई प`क्रा`उ पुर्जी जारी गरेको छ। जि`ल्ला अदा`लत काठमाडौंले ‘हाइप्रोफाइल’का व्यक्तिसहित ३०० जनावि`रुद्ध प`क्राउ पुर्जी जारी गरेको हो। ललिता निवास जग्गा हिनामिना प्रक´रणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी मु´द्दा चलाउने अन्तिम तयारी गरेको छ। अनुसन्धानका लागि सीआईबीले जिल्ला अदा´लतसँग प´क्राउ पुर्जीका लागि आ,ग्रह गरेको थियो। ललिता निवास जग्गा हि,नामि,ना उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, व्यापारी र भूमाफिया संलग्न रहेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको थियो। सीआईबीले ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धानलाई अ,न्तिम चर,णम