आइतबार , माघ ९, २०७८

समाचार

ओखलढुंगामा गुड्दै गरेको जिप माथि ढुं गा खस्यो, ३ जनाको घट’नास्थलमै मृ’त्यु

ओखलढुंगामा गुड्दै गरेको जिप माथि ढुं गा खस्यो, ३ जनाको घट’नास्थलमै मृ’त्यु

Posted in समाचार
काठमाडौ । ओखलढुंगामा जिप दुर्घ'टना भएको छ । आइतवार विहान भएको जिव दुर्घ'टनामा तीनजनाको घ'टनास्थलमै मृ’त्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका(३ नारायणस्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । आइतबार बिहान बोलेरो जिप माथि ढुं गा खसेको थियो । दु’र्घ’ट’ना हुँदा तीनजनाको घट'नास्थलमै मृ’त्यु र घ’ट’ना’स्थलमा प्रहरी पुगेको जनाइएको छ । मानेभन्ज्याङ गाउँपालिका(१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको जिपमा ६ जना यात्रु सवार थिए । वाटोमा गुड्दै गरेको बोलेरो जिपमा बाटो माथिबाट ढुं गा खसेर लागेको हो । जिपमा सवारमध्ये सिद्धिचरण नगरपालिका(१ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका ३० वर्षीय हेम मगरको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।सिनपा(१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका देवबहादुर श्
काठमाडौँ, पोखरासहितका स्थानमा ७ वर्षदेखि नक्कली मह बेच्ने श्रेष्ठ पक्राउ

काठमाडौँ, पोखरासहितका स्थानमा ७ वर्षदेखि नक्कली मह बेच्ने श्रेष्ठ पक्राउ

Posted in समाचार
गुणस्तरहीन महको उत्पादन गरी पोखरा, काठमाण्डौ, भक्तपुर लगायतका मुख्य सहरहरूमा बिक्री वितरण गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका २७ ज्याठामा नतिजा प्याकेजिङ सञ्चालन गरी खान अयोग्य मह तयार पारी बेच्दै आएका सिन्धुपाल्चोक ईन्द्रावति – ६ का ३८ वर्षीय नरेश भनिने नर बहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । श्रेष्ठले विगत ७ वर्षदेखि श्रीमती रश्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाएर दर्ता समेत नभएको ‘स्पर्श हनी’ ब्राण्डको लेबल टाँसी प्रति केजी रु ६५० मा बिक्री वितरण गर्ने गरेको महानगरीय अपराध महाशाखा काठमाण्डौले जनाएको छ । ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाइने गरेको उक्त मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा परीक्षण गर्दा खा
कमला आचार्यको नजीकैको गाउँका स्थानीय भन्छन: दिउँसै भुतले ढुङ्गा हानेर तर्साउछ, बिरामी पर्न थाले स्थानीय बासिन्दाहरु (भिडियो)

कमला आचार्यको नजीकैको गाउँका स्थानीय भन्छन: दिउँसै भुतले ढुङ्गा हानेर तर्साउछ, बिरामी पर्न थाले स्थानीय बासिन्दाहरु (भिडियो)

Posted in समाचार
मोरङमा भएको एउटा रहस्यमय घटना जो कमला आचार्य आफ्नो मृत्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन । बहिनी त्यसरि बेसहरा र होस गुमाइरहदा श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्यारो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छरपस्ट बनाइयो । उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरोध र आलोचना भएसगै कमलाको मृत्यु अझै झनझन रहस्यमय भएको परिवारले बताउँछदै आएको छ । परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृत्यु स्विकार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दोषि उपर कार्वाहि र पिडित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ । घटना अझै यसरी पनि झनझन रहस्यमय बन्दै गएको छ कि कमलाको मृत्यु पछि पनि उनको फेसबुक एकाउन्ट खुलेको थियो र अ
देशकै प्रतिष्ठित ब्यक्तीको निधन,  शोक विदा दिईने

देशकै प्रतिष्ठित ब्यक्तीको निधन, शोक विदा दिईने

Posted in समाचार
देशकै प्रतिष्ठित ब्यक्तीको निधन, भोली आइतवार शोक विदा दिईने सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख छ । आम नागरिकले को’भि’ड’वि’रु’द्ध’को खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृ’त्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ । छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको
दुखद खबर : अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान, अब के होला त

दुखद खबर : अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान, अब के होला त

Posted in समाचार
काठमाडौं । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो ठोस निर्णय लिन दबाब बढाएका हुन् । सडक र ऊर्जा पूर्वाधार विकासका लागि अनुदान दिने गरी एमसीसीसँग भएको सम्झौता लिने भए संसदबाट छिटो अनुमोदन गरी कार्यान्वयनको बाटो खुलाइदिन वा नलिने भए ठोस निर्णय लिन उनीहरूले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आग्रह गरेका हुन् यो पनि पढ्नुहोस मास्क अभियानलाई प्रभावकारी बनाउन सिडियो र एसपी नै सडकमा काठमाडौं । धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसको रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ ।
आजदेखि सेमि लकडाउन, उपत्यकामा बिहानैदेखि जोरबिजोर प्रणाली लागू

आजदेखि सेमि लकडाउन, उपत्यकामा बिहानैदेखि जोरबिजोर प्रणाली लागू

Posted in समाचार
काठमाडाैँ । को-भि’ड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो । प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्या’निटाइजरको व्यवस्था गर्न आदेश दिएको छ । यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा भनिएको छ । उक्त आदेश कार्यान्वयनका लागि आज बि
नेपालमा दुबै डोज खोप लगाएका पुरूषको संक्र`मणबाट मृ`त्यु

नेपालमा दुबै डोज खोप लगाएका पुरूषको संक्र`मणबाट मृ`त्यु

Posted in समाचार
संक्र`मणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृ`त्यु भएको छ । मृ`त्यु हुनेमा विष्णुपुर गाउँपालिका- ७ का ६५ बर्षीय एक पुरूष रहेका छ्न् । वि`रामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्ष`ण गर्दा पोजे`टिभ देखिएको थियो । उपचारकै क्रममा शुक्रबार मृ`त्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । उनले भने, ´मृ`तकले खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रो`गबाट पी`डित रहेका थिए ।’ यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका- १ कि ७५ वर्षीया महिलाको संक्र`मणबाट मृ`त्यु भएको थियो ।योसंगै तेस्रो ल`हरमा सं´क्र´मणबाट मृ`त्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ । यस्तै छिल्लो पटक पर्सामा देखिएको स´ङ्क्र´मणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड स´ङ्क्र`मितको मृ`त्यु भएको छ। वीरगञ्जस्थित
‘‘बिदेशमा बस्ने नेपालीले हुण्डीको प्रयोग गरिदिदा अप्ठ्यारोमा नेपाल सरकार!

‘‘बिदेशमा बस्ने नेपालीले हुण्डीको प्रयोग गरिदिदा अप्ठ्यारोमा नेपाल सरकार!

Posted in समाचार
काठमाडौँ नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा हुन्डीको अंश खोजी गर्न थालेको हुन्डीलगायत गैरका’नुनी माध्यममार्फत विदेशबाट मुलुक भित्रिए को पैसाहरु नेपाल आएपछि बैंकिङ प्रणाली मार्फत विभिन्न स्थानमा जाने क्रम बढेपछि राष्ट्र बैंकले आन्तरिक रेमि’ट्यान्समा हुन्डीको अंश खोज्न थालेको हो विदेश बाट हुन्डीमार्फत रेमिट्यान्स आउँदा विदेशी मुद्रा नेपाल आउँदैन, विदेशमै रहन्छ ।तर नेपालमा रहेका हुन्डीका एजेन्टले सम्बन्धित व्यक्तिहरू (पैसा प्राप्त गर्ने परिवार) सम्म बैंकिङ प्रणालीमार्फत पैसा पुर्‍याउँछन् ।यस प्रक्रियामा हुन्डी कारोबार सञ्चालक र रेमिट्यान्स कम्पनीहरूको मिलोमतो रहेको स्रोतको दाबी छ । ‘यो प्रक्रियाका लागि हुन्डी कारोबारीहरूले पिन कोडसहित नै सम्बद्ध घरपरिवारलाई पैसा पठाइरहेका छन,’ स्रोतले भन्यो, ‘पिन कोडका लागि पनि रेमिट्यान्स कम्पनीको संलग्नता पुष्टि हुन्छ ।विदेशबाट हु
दु;ख;द ख;ब;र : आफ्नी आमालाई यो उमेरमा दा;ग;ब;त्ती दिँदै एक अबोध बालक : मृ;त;क;को आत्माले शान्ति पावोस

दु;ख;द ख;ब;र : आफ्नी आमालाई यो उमेरमा दा;ग;ब;त्ती दिँदै एक अबोध बालक : मृ;त;क;को आत्माले शान्ति पावोस

Posted in समाचार
आफ्नी आमालाई यो उमेरमा दागबत्ती दिदै एक अबोध बालक निशब्द भए आखिर हामी मानवको चोला के रहेछ’ हजुर ? यी बालकलाई सायद यो पनि थाहा छैन कि म के गर्दै छु’ तर उनले आफुलाई जन्मदिने आमा;लाई यो उमेरमा गुमाएका छन् । आफ्नी जन्मदिने आमालाई दागबत्ति दिंदै गर्दाको यो दृश्य’ले धेरैको मन रुवाएको छ ” यो तस्बिर यो दृश्य देख्दा न रुने सायदै कोहि थिएन होला’ एस्तो दर्द दुख पिडा कसैलाई नपरोस भगवान ” ति बालक’का बुवा घर परिवारलाई कति पिडा भयो होला ? हामि एकछिन कल्पना गरौँ त ‘ जिन्दगि केहि छैन त्यसैले रिस राग द्वेष घमण्ड’ कलह आखिर केका लागि’ सकिन्छ सबै संग माया बाँडु मायाँ दिनु सकिंदैन कसैका लागि कुभलो नगरौ कुभलो नाचिऔं ” सबैले यो समाचार शेयर गरौँ है हजुर ? उक्त तस्बिर हामीले सामाजिक संजाल बाट लिएका हौँ
नक्कली नेपाली रुपैयाँ सहित ४० वर्षीय र ३९ वर्षीय उदय साह पक्राउ समाचार

नक्कली नेपाली रुपैयाँ सहित ४० वर्षीय र ३९ वर्षीय उदय साह पक्राउ समाचार

Posted in समाचार
नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ प्रयोग गरेको आरोपमा आज महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । भारतको विहारस्थित सितामाढी बस्ने ४० वर्षीय नुरुल होदा र सितामाढीकै सुरसण्ड-६ बस्ने ३९ वर्षीय उदय साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै जनालाई जिल्लाको फरक-फरक ठाउँबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मट्टीहानी प्रहरी चौकीबाट खटिएको प्रहरीले नुरुल होदालाई एउटै सिरियल नम्बर भएको दुई थान हजारको नोटसहित पक्राउ गरेको हो । होजालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । त्यसैगरी उदय साहलाई भिट्ठामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ कालो झोलामा लुकाइ ल्य