आइतबार , माघ ९, २०७८

रोचक

छिटै पलसँगको वास्तविक यथार्थ बाहिर ल्याउँछु-गायिका समीक्षा अधिकारी

छिटै पलसँगको वास्तविक यथार्थ बाहिर ल्याउँछु-गायिका समीक्षा अधिकारी

Posted in रोचक
गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने बताएकी छन्। सामाजिक संजालमा बिहिबार एक पोष्ट गर्दै उनले यस अगाडि २४ अक्टुबर २०२१ मा सार्वजनिक आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुनयमा लेखिएको बताएकी छन्। उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिनँ। २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिएँ। अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु।’ गत २४ अक्टोबरमा उनले पल र आफ्नोबीच अभिभावकको सम्बन्ध भएको भन्दै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्रहत्या भएको बताएकी थिइन्। तर बिहिबारको पोष्टपछि उनले शो स्टाटस नै झुट भएको बताएकी हुन्। मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समाचार र गसिफ लगातार बनाएपछि उनले फेसबुकमार्फत
छोराछोरी नभएका वृद्व आमाबुबालाई कुकुरले नाचेरै पाल्दै,छोराछोरी भन्दा बढी माया कुकुरले गर्दैछ

छोराछोरी नभएका वृद्व आमाबुबालाई कुकुरले नाचेरै पाल्दै,छोराछोरी भन्दा बढी माया कुकुरले गर्दैछ

Posted in रोचक, समाचार
कुकुरले नाचेर नै मानिसलाई पल्दै आएको सुन्दा अचम्म लाग्न सक्छ । सामान्यतया कुकुर घर पालुवा जनावारमा पर्छ । तर एक कुकुरले दुई बृद्धअबश्था भएका मानिसलाई पाल्दै आएको घटना साचो हो । ७० वर्षका बुवा र ६७ वर्षकि आमा अहिले आफुहरुलाई कुकुरले पाल्दै आएको बताउछन । पहिले आफ्ना छोराछोरी कोहि नहुदाँ त्यहीँ कुकुरलाई नै आफ्नो छोरा सम्झेर पाल्दै आएको तर अहिले यहि कुकुरले नै आफुहरुलाई पाल्दै आएको बवाले बताएका छ्न । विभिन्न ठाउँमा कुकुर गोरेले नाचेर पैसा कमाउने गरेको उनले बताए । अहिले यहि कुकुरले नाचेर कमाएको पैसाले नै आफुले श्रीमतिको औषधि उपचार पनि गर्दै आएको ति बुवाले बताएका छ्न । आफ्नो कुकुर सबै कुरा बुझ्ने भएको उनले बताए । अहिले त आफ्नै सन्तान जस्तै भएको र आफुहरुको दुख कुकुरले देख्न नसक्ने बुबाको भनाई छ । आफुहरुको छोराछोरी जे भने पनि बाच्ने सहारा यहीँ गोरे नै बनेको बुवाले बताउँछन ।
नेपाली चेली अंशु बनिन् बेलायती सेनाको पहिलो क्याप्टेन

नेपाली चेली अंशु बनिन् बेलायती सेनाको पहिलो क्याप्टेन

Posted in रोचक
नेपालीलाई विश्वभर ‘वीर गोर्खाली’ भनेर चिनिन्छ । विश्वसामु नेपाललाई चिनाउन गोर्खा सैनिकहरुको पनि ठूलो हात छ । गोर्खा सैनिककै कारण नेपालले फेरि अर्को रेकर्डमार्फत आफूलाई विश्वभर चिनाउने सौभाग्य पाएको छ । भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२२ भुम्दीकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् । यस्तै ,एसोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए)को परीक्षामा नेपाली विद्यार्थी रिया मानन्धर विश्वकै उत्कृष्ट बनेकी छन्। उनले गत डिसेम्बर २०२१ मा लिएको कर प्रणालीको परीक्षामा संसारभरका १३ हजार विद्यार्थीलाई उछिनेकी हुन्। यस परीक्षामा सहभागी ६ हजार चार सय विद्यार्थी उत्तीर्ण भएका थिए। २० वर्षीय मानन्धर हाल ब्रिटिश प्रोफेसनल कलेजमा अध्ययनरत छन्, जुन एसीसीएको सम्बन्धन प्राप्त कलेज हो।
परिक्षा छुटाएर पार्टीकाे कार्यक्रममा नाच्न लगियो विद्यार्थी

परिक्षा छुटाएर पार्टीकाे कार्यक्रममा नाच्न लगियो विद्यार्थी

Posted in रोचक
सल्यान : सल्यानकाे दार्मा गाउँपालिका वडा नम्बर ५ ढाकाडम काेटमा रहेकाे नेपाल राष्ट्रिय माविका विद्यार्थीहरुलाइ परिक्षा छुटाएर पार्टीकाे कार्यक्रममा लगिएकाे छ । एमाले सल्यानकाे नवाैं राष्ट्रिय सम्मेलनमा मयुर नाच देखाउने भन्दै विद्यार्थीहरुलाइ परिक्षा छुटाएर शुक्रबार सदरमुकाम खलंगामा लगेकाे खुलेकाे हाे । अहिले दार्मा गाउँपालिका भित्र कक्षा १ देखि ९ सम्म गाउँपालिका स्तरीय परिक्षा संचालन भैरहेकाे छ । शुक्रबार विज्ञान र हाम्राे दार्मा स्थानीय पाठ्य पुस्तककाे परिक्षा थियाे । उक्त परिक्षा छाेडेर कक्षा ९ र कक्षा ८ का विद्यार्थी एमालेकाे कार्यक्रममा मयुर नाच देखाउन खलंगा गएकाे स्थानीय अविभावक मदन चन्दले बताए । विद्यार्थीहरु परिक्षा छाेडेरै नाच्न गएपछि शुक्रबार गाउँपालिकाकाे शिक्षा शाखाले पनि अनुगमन गरेकाे छ । अनुगमनका क्रममा कक्षा १० का ३ जना, कक्षा ९ मा ३ जना र कक्षा ८ मा एकजना विद्या
एस एल सी फे,ल भएर बिनोद दुबई गए ,१ सय ६५ तले बुर्ज खालिफामा काम गरेर ‘ईञ्जिनियर’ बने

एस एल सी फे,ल भएर बिनोद दुबई गए ,१ सय ६५ तले बुर्ज खालिफामा काम गरेर ‘ईञ्जिनियर’ बने

Posted in रोचक
घुम्नका लागि दुबई जाने जो कोही बुर्ज खा लिफा चढेर मा त्र फ-र्कन्छन्। नभए, यो टावर-लाई पृष्ठ`भूमि पारेर फो टो खिचा-उन त प्राय: कसैले छोड्दै’नन्।विख्यात अ मे रिकी आर्कि-टेक्ट एड्रिन स्मिथले लिली नामक पुत ली -बाट प्रभा-वित भएर यसको डि;जाइन गरेका थिए। उक्त पुतली-को लय र संरचना बुर्ज खालिफा-सँग मिल् दो-जु ल्दो भएको स्मिथले बताए:का छन्। युएईको दुबई-स्थित विश्वकै सबै-भन्दा अग्लो मानव नि र्मि त टावर बुर्ज खालि फा अहिले मध्य-पूर्वको व्यापा -रि क केन्द्र बनेको छ। बुर्ज खालि-फाको डिजाइन-अनुसार होटल, कार्या-लयदेखि अन्य व्यव;सायिक घराना त्यहाँ बसेका छन्। काठमाडौं । उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट जनरल गुरमित सिंहले भारत सरकारले अतिक्रमण गरेको नेपाली भूभाग गुंजी, नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका अवसरमा सिंहले सुरक्षा निकाय र स्थानीयवासीसँग भेट गरेका थिए । बोडर रोड
बिना मगरका छोरा पढ्छन् नेपालकै महँगो स्कुलमा, एक महिनाकै शुल्क सुन्दा होश उड्न सक्छ !

बिना मगरका छोरा पढ्छन् नेपालकै महँगो स्कुलमा, एक महिनाकै शुल्क सुन्दा होश उड्न सक्छ !

Posted in रोचक
काठमाडौं, मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा बुधबार कम्तीमा केन्द्रीय सदस्यहरूका लागि यो नियम लागू हुनुपर्ने माग गरे । पार्टीलाई गाउँ फर्काउने र जनमुखी बनाउने, सशस्त्र द्वन्द्वबाट आएको विरासत कायम राख्ने र अरू सबै राजनीतिक दलभन्दा भिन्न बन्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डलाई कार्यकर्ताको यो माग ‘भालुको कन्पट’ भएको छ । युलेन्स स्कुलमा स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा कक्षा २ मा पढ्छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले
पब्जी खेल्दा भेट्टाए, अनि आइफोन पठाइदिए त्यसपछि प्रहरीकै श्रीमती उडाइदिए (भिडियो हेर्नुस)

पब्जी खेल्दा भेट्टाए, अनि आइफोन पठाइदिए त्यसपछि प्रहरीकै श्रीमती उडाइदिए (भिडियो हेर्नुस)

Posted in रोचक
सुनसरीको इटहरी उपमहानगरपालिका २ का पुर्व प्रहरी हल्दार गोपाल जोगिकी श्रीमती गंगा जोगि नेपालगन्ज घर भएका शुरेस चौधरी लिएर फरार भएका छन । सुरेश वैदेशिक रोजगारीमा दुबै बस्दै आएका थिए । उनले गंगालाई दुबैबाट पहिले पनि आईफोन पठाईदिएका थिए । गंगाका १२ वर्षको छोरा समेत छन । गंगा श्रीमान गोपाल र १२ वर्षका छोरालाई छोडेर सुरेश चौधरीसँग भागेको श्रीमान गोपालले बताएका छन । उनिहरुको पहिलेदेखी नै कुराकानी हुने गरेको खुलेको छ । गंगा पुस ५ गते १० बजे घर छोडेर सुरेश सँग फरार भएको श्रीमान गोपाल बताउँछन । गंगाको भेट सुरेशसगँ पप्जि खेल्ने क्रममा भएको गोपालले बताएका छन । पप्जि खेल्ने क्रममा भेट भए पछि सुरेश र गंगाबीच बिस्तारै अन्य सआमाजिक संजालमा कुराकानी हुने गरेको थियो । तर त्यसबारेमा आफुलाई पछि मात्र थाहा भएको गोपाल बताउँछन् । गंगाले श्रीमान गोपालसँग आइफोन पनि किनि मागेको गोपालले बताए । आफु
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स